आज:
  • होमपेज / Breaking News

    लायन्स क्लबद्वारा वीरगञ्जमा पाँच सय जनालाई चिया वितरण

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार १२:४९
  • १५६१

    वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबका संस्थापक मेलविन जोन्सको जयन्तीको अवसरमा वीरगञ्जको माइस्थान क्षेत्रमा पाँच सय जनालाई चिया वितरण गरिएको छ।

    जयन्ती सप्ताहअन्तर्गत लायन्स क्लब वीरगञ्ज ग्रीन क्याम्पस, सिसेम एकेडेमी विजय पथ, गोल्डन स्पेरो, गहवामाई, ग्रीन सिटी, र इनिसिएटिभको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। जाडोको मौसममा लायन्स क्लबका सदस्यहरूले समुदायलाई सहयोग गर्ने उद्देश्यसहित उक्त कार्यक्रमको आयोजना गरेका थिए।

    लायन्स क्लबका उमेश साह कानूको अगुवाइमा सम्पन्न कार्यक्रममा उप गभर्नर आर.बी. पाण्डेय, समारोह एरिया संयोजक आसमा सिंह यादव, अध्यक्ष सुनील गुप्ता, पूर्व अध्यक्षहरू विजय कुशवाहा, विनीत जायसवाल, किरण अग्रवाल, उमेश गुप्ता, प्रकाश उपाध्याय, दीना गुप्ता लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा समाजसेवी, पत्रकार, र स्थानिय जनसमुदायको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले समयमा आयोजित कार्यको प्रशंसा गरेका छन्।

    लायन्स क्लबले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। आयोजकहरूले जयन्ती सप्ताहको अवसरमा आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑