आज:
  • होमपेज / Breaking News

    विश्व हिन्दी दिवस वीरगन्जमा धुमधामका साथ मनाइयो

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार ११:१२
  • ९२५

    वीरगंज | विश्व हिन्दी दिवस वीरगन्जमा धुमधामका साथ मनाइएको छ । हिन्दी दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कवि सम्मेलनमा बाचन गरिएको हिंन्दी कविताबाट कार्यक्रमका सहभागीहरुलाई मंत्रमुग्द बनाएको थियो ।

    महाबाणिज्य दुतावासमा आयोजित कमिसम्मेलन कार्यक्रममा ंवीरगंजका कवि तथा कवितृहरुले हिन्दी कविता बाचन गर्दै हिन्दी भाषको महत्वबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले भारत मात्रै नभइ पुरै विश्वमा हिन्दको महत्व दिन प्रतिदिन बढदै गएको बताउनु भयो । उहाले वैश्वीकसमाजमा हिन्दी भाषा बोलेनेहरुको तेश्रो स्थान रहेको बताउनु भयो ।

    महावाणिज्य दुत मिनाले हिन्दी भाषाले नेपाल र भारतको सांस्कृतिक सम्वन्धलाई अझ बजबुत र सुदृढ बनाएको बताउदै १९७५ को १० जनवरीमा भारतको नागपुरमा प्रथम विश्व हिन्दी दिवसको आयोजना गरिएको बताउनु भयो ।

    कार्यक्रममा उहाले भारतीय प्रधानमन्त्रीले विश्वहिन्दी दिवसको उपलक्ष्यमा व्यक्त गर्नु भएको सन्देश बाचन गरेर सुनाउनु भएको थियो ।
    अंतर्राष्ट्रीय हिंदी दिवसको उपलक्षमा ७ जनवरी २०२५ का दिन आयोजना गरिएको हिंदी निबंध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका पदाधिकारी ,स्थानिय साहित्यकार,पत्रकार,समाजसेवी एवम जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑