आज:
  • होमपेज / Breaking News

    भारतमा १८ वर्षीया छात्रामाथि सामूहिक बलात्कार, १४ जना पक्राउ

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार ११:०९
  • ११४९

    भारत, केरलको पठानमथिट्टा जिल्लामा १८ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। विद्यार्थीले उक्त घटना तीनदेखि चार वर्षको बीचमा भएको बताएकी छिन्।

    कुटुम्बश्री स्नेहिता पहल परामर्शको क्रममा उनले आफ्नो पीडा परामर्शकर्तालाई सुनाइन्। उनले आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिहरूको बारेमा जानकारी दिइन्। ती विद्यार्थीहरू सबै उनका छिमेकी, सहपाठी र कथित रूपमा अपरिचित भएको बताइएको छ।

    परामर्शकर्ताले बाल कल्याण समितिलाई यसबारे जानकारी गराएपछि प्रशासनले अनुसन्धान सुरु गरेको थियो। पठानमथिट्टा जिल्ला अपराध शाखाको सञ्चार विभागका सञ्जीव एमले बीबीसी हिन्दीसँग भने, ‘विद्यार्थीले आफ्ना बुबाको फोनमा ४० जनाले गरेको कलको प्रमाण उपलब्ध गराएकी थिइन्।’

    उनले थप भने, ‘पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारको प्रमाण फेला परेको छ, जहाँ उनले छात्रालाई यौन दुर्व्यवहार गर्ने, ब्ल्याकमेल गर्ने र साथीहरूको ठाउँमा पुर्‍याउने गरेका थिए।’ प्रहरीले यस घटनासँग सम्बन्धित पाँचवटा मुद्दा दर्ता गरेको छ। केही अभियुक्त अन्य जिल्लाका भएको कारण थप पक्राउ पर्न सक्ने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑