आज:
  • होमपेज / Breaking News

    अब एन्ड्रोइड फोनमा पनि अत्याधुनिक वायरलेस चार्जिङ

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार १४:०३
  • ११५३

    कैयन् वर्षको पर्खाइपछि अन्ततः एन्ड्रोइड फोनमा समेत अत्याधुनिक वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुने भएको छ । वायरलेस पावर कन्सोर्टियमका अनुसार एन्ड्रोइड फोनमा निकट भविष्यमै Qi2 वायरलेस प्रविधिको सुरुवात हुन लागेको पुष्टि गरेको छ । यो मामिलामा सामसुंग तथा गुगल सबैभन्दा अगाडि छन् ।

    कन्जुमर इलेक्ट्रोनिक शो २०२५ मा गरिएको उक्त घोषणाले एप्पलमा जस्तै एन्ड्रोइड फोनमा पनि वायरलेस चार्जिङ प्रविधिको प्रतिक्षा गरिरहेका प्रयोगकर्ताहरुमा उत्साह बढाइदिएको छ ।

    Qi2: वायरलेस चार्जिङको क्षेत्रमा ठूलो कदम

    वास्तवमा Qi2 वायरलेस चार्जिङमा एउटा ठूलो सुधार हो जसले पुरानो Qi मानकलाई परिवर्तन गर्नेछ । यो प्रविधिले तीव्र तथा अधिक कुशल चार्जिङ उपलब्ध गराउनेछ, जसमा चार्जिङ स्पीड १५ वाटसम्म हुनसक्नेछ ।

    Qi2 प्रविधिले चुम्बकीय रिंग्सको प्रयोग गर्दछ, जुन डिभाइससँग सही तरिकाले एकीकृत हुन्छ । उक्त डिजाइनले उर्जाको क्षति कम गर्दछ, जसबाट चार्जिङ प्रक्रिया अधिक विश्वसनीय तथा कुशल बन्दछ ।

    एप्पलले MagSafe 2023 बाट यस्तै वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइरहेको अवस्थामा यो क्षेत्रमा एन्ड्रोइड भने पछि रहँदै आएको छ । तर Qi2 आएसँगै यसको अभाव पूर्ति हुनेछ ।

    सामसुङ र गुगलको ठूलो योगदान

    गुगल र सामसुङले आधिकारिक रुपमा क्यू आइ टू मानक अबलम्बन गर्ने पुष्टि गरेका छन् । यो वर्षको अन्त्य सम्ममा ग्यालेक्सी फोनमा उक्त वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइने सामसुङले जनाएको छ । यद्यपि यसै महिला लञ्च हुने ग्यालेक्सी एस २५ सिरिजका स्मार्टफोनमा यस्तो वायरलेस चार्जिङ प्रविधि हुने नहुने भन्ने कुरा प्रष्ट भएको छैन । कतिपयले Qi2 को पूर्ण एकीकरण ग्यालेक्सी एस२६ मा मात्रै हुने बताएका छन् ।

    एप्पलको म्यागसेफसँग प्रतिस्पर्धा

    वर्षौँदेखि एप्पल प्रयोगकर्ताले म्यागसेफको माध्यमबाट उत्कृष्ट चार्जिङको अनुभव लिन पाएका छन् । एन्ड्रोइड फोनले वायरलेस चार्जिङ सपोर्ट गरेपनि यो कम विश्वसनीय तथा सुस्त छ । तर क्यू आई टू को आगमनसँगै यो स्थिति बदलिन सक्दछ । म्याग्नेटिक अलाइनमेन्ट सिस्टम अबलम्बन गरेर एन्ड्रोइड डिभाइसले उत्कृष्ट पर्फमेन्स तथा तीव्र गतिको चार्जिङ प्रदान गर्नेछ र एप्पलको प्रविधिसँग बराबरीमा पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑