आज:
  • होमपेज / Breaking News

    लायन्स क्लब बिरगंजद्वारा बिरगंज कपडा बैंकलाई कपडा सहयोग

  • वीरगंज संजाल
  • २७ पुष २०८१, शनिबार २३:२२
  • १२२९

    बिरगंज । लायन्स क्लब संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा लायन्स क्लब बिरगंज परिवार,लायन्स क्लब अफ बिरगंज सान्स्कृती गोल्ड,लायन्स क्लब अफ बिरगंज सिटि, बिरगंज गेटवे,लायन्स क्लब अफ बिरगंज हुमिनिटि,लायन्स क्लब अफ बिरगंज सुप्रीम र लायन्स क्लब अफ लियो क्लब सान्स्कृती गोल्डको सन्युक्त आयोजनामा बिरगंज कपडा बैंकलाई कपड़ा सहयोग गरेको थियो ।

    शनिबार कपड़ा बैंकको कार्यालय मै पूगी संस्थाका सचिव कन्हैया पटेललाई ८ बोरा र १२ झोला कपड़ा हस्तांतरण ग़रीएको छ।

    यस कार्यक्रममा कपड़ा बैंकका अध्यक्ष लाल बाबू सिंह, पुर्ब अध्यक्ष रम्भा मिश्रा, सचीव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा,सदस्य अभिलाष गुप्ता,सल्लाहकार प्रकाश उपाध्यया लगायतकाहरुको उपस्थिति रहेको थियो।

    लायन्स क्लब अफ बिरगंज सान्स्कृती गोल्डकि पिया सिंह,रिना जैसवाल ,अनामिका अग्रवाल,लायन्स क्लब अफ बिरगंज सिटिका अध्यक्ष अशोक बेरीवाल,उपाध्यक्ष सुशील साह,सचिव उमेश गुप्ता,कोषाध्यक्ष अन्कित चौरसिया,लायन्स क्लब अफ बिरगंज सुप्रीमका अध्यक्ष पीयूष दारुका लगायतकाहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑