आज:
  • होमपेज / Breaking News

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • वीरगंज संजाल
  • २६ पुष २०८१, शुक्रबार ०८:०९
  • १०४९

    मेष : दिन सहज रहेको छ। साथीको सहयोग मिल्नेछ। मनमा राम्रा भावना उर्लने छन्। राजनिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

    वृष : बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। आफूभन्दा सानाको आदर गरेमा तपाईंको नाम दाम दुवै रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मिथुन : दिन राम्रो छ। आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनसक्छ। कर्तव्य मात्र पूरा गरेर अगाडि बढेमा फाइदा हुनेछ। बन्धु र परिवारको साथ मिल्नेछ।

    कर्कट : दिन राम्रो छ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा थोरै बोलेर जित्ने योग छ।

    सिंह : आफ्नो भाग्य आफैले निर्माण गर्ने भएकाले आफ्नो काममा केन्द्रित हुनुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ।

    कन्या : लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिमा तपाईका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ। न्यायपूर्वक प्रतिवाद गर्नुपर्ने आवश्यकता छ।

    तुला : दिन सहज छ। श्रमको मूल्यांकन हुनेछ। गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारसँग बसेर रमाउने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ। धार्मिक अभियान्तसँगको सहकार्यले दिन सहज बन्नेछ। बिहान गणेशको भजन सुनेमा दिन सहज बन्नेछ।

    धनु : दिन राम्रो छ। थोरै लगानी भए पनि अम्दानी बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा घुमघामको कार्यक्रम तय हुनेछ।

    मकर : सानो कुराले मन अशान्त बन्नेछ। सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुनेछ। महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गर्नु राम्रो हुन्छ। परिवारमा खटपटी बढ्नेछ।

    कुम्भ : शुभग्रहको बहुमत रहेकाले दिन सहज बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। बिहान शिवको भजन मात्र सुनेमा दिन शान्त बन्नेछ।

    मीन : मनमा राम्रा भावनाको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो अवसर मिल्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑