आज:
  • होमपेज / Breaking News

    मन्त्री यादवद्वारा लम्की चुहा आयोजना निरीक्षण

  • वीरगंज संजाल
  • २४ पुष २०८१, बुधबार १४:३३
  • १५०५

    वीरगंज । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन लम्की चुहा सहलगानी आयोजनाको संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले निरीक्षण तथा अनुगमन गरेका छन्।

    आयोजनाको प्रगतिबारे जानकारी लिँदै मन्त्री यादवले निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्। यो आयोजना सम्पन्न भएपछि करिब १५ हजार स्थानीय बासिन्दाले शुद्ध खानेपानी प्राप्त गर्नेछन्।

    खानेपानी मन्त्री यादवले नागरिकका समस्याहरू समाधान गर्न देशभरका विभिन्न दुर्गम क्षेत्रहरूको भ्रमण गरिरहेका छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै समस्याको समाधानका लागि प्रभावकारी कदम चालिरहेको उनले जानकारी दिए।

    मन्त्री यादवले शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको भन्दै यसलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, “देशका प्रत्येक नागरिकलाई स्वच्छ र सुरक्षित पानी पिउन पाउने व्यवस्था गर्न मेरो प्रमुख लक्ष्य हो।”

    निरीक्षणका क्रममा उनले निर्माण कार्य गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्न विशेष जोड दिएका छन्। ढिलाइ नगरी समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री यादवले कामको प्रभावकारीता सुनिश्चित गर्न आग्रह गरेका छन्।

    लम्की चुहा सहलगानी आयोजनाको सफल कार्यान्वयनले कैलालीका नागरिकको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। यसले खानेपानीसम्बन्धी समस्या समाधान गर्दै दीर्घकालीन रूपमा स्थानीय बासिन्दालाई राहत दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑