आज:
  • होमपेज / Breaking News

    वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीद्वारा पत्रकार महासंघका पदाधिकारी र सदस्यहरु सम्मानित

  • वीरगंज संजाल
  • २४ पुष २०८१, बुधबार १३:४८
  • १४०५

    वीरगंज | पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र जिल्लामा नवनिर्वाचित पदाधिकारी र सदसहरुलाई हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले सम्मानित गरेकाे छ।

    बुधबार क्लासिक बेंक्वेटमा आयाेजित सम्मान तथा शुभकामना कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघले पत्रकार महासंघकाे केन्द्रीय लेखा संयाेजकमा नवनिर्वाचित केसी लामिछाने,मधेस प्रदेश अध्यक्षमा नवनिर्वाचित श्याम बन्जारा,पर्सा अध्यक्षमा नवनिर्वाचित ओमप्रकाश खनाल लगायतलाई सम्मानित गरेकाे हाे।

    यस्तै प्रदेश सचिवमा निर्वाचित दीपक गाैतम,पर्सा जिल्ला उपाध्यक्षमा निर्वाचित निलिमा पाैडेल,जिल्ला सचिव विजय चाैहान,सहसचिवद्वय अजय चाैरसिया र एस के चाैरसिया,जिल्ला कार्यसमिति सदस्यहरु प्रमाेद गुप्ता,राहुल गुप्ता,बलराम शुक्ला,तिवारी यादव,श्याम कुशवाहा,प्रकाश तिवारी,आराेहण साह,प्रदेश पार्षद दिपेन्द्र साह,ग्यासु मिया देवान लगायतलाई पनि सम्मानित गरिएको छ।

    कर्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरुलाई गोजी पत्रकारिताको सट्टा खाेजी पत्रकारिता गर्न आग्रह गरे।पत्रकार र होटेल तथा पर्यटन ब्यवसायीहरुको पेशागत संरक्षणका लागि आफू साकारात्मक रहेकोपनि उनले बताए ।

    हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तकाे अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान,नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,संघका उपाध्यक्ष रचेन्द्र थापा,माधव बस्नेत,कुबेर कार्की लगायतकाकाेपनि सहभागीता थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑