• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेज बीच सात बुँदे सम्झौता

  • वीरगंज संजाल
  • १८ पुष २०८१, बिहीबार १७:१४
  • ६३७

    वीरगञ्ज। नेपाल पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच सात बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले पर्सा जिल्लाको शैक्षिक, सामाजिक र अर्थराजनीतिक क्षेत्रमा सहकार्य गर्नका लागि दुवै पक्षलाई प्रतिबद्ध बनाएको छ।

    सम्झौतामा पर्सा जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न बहस र अन्तरक्रियाको आयोजना गर्ने कुरा पनि समेटिएको छ। पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धि र विकासका लागि पनि दुवै संस्थाले सहकार्य गर्ने छन्। यसका अतिरिक्त, वीरगञ्ज कलेजमा पत्रकारिता अध्ययनको व्यवस्था मिलाउने र पर्सा जिल्लामा कार्यरत पत्रकारहरूको क्षमता वृद्धिका लागि पहल गरिनेछ।

    सम्झौताअनुसार, पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई वीरगञ्ज स्कूलमार्फत कक्षा ११ र १२ मा प्रतिवर्ष ५ हजार शुल्कमा शिक्षा दिइने व्यवस्था मिलाइएको छ। विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको रजिष्ट्रेशन, परीक्षा र प्रमाणपत्र शुल्क आफूले बुझाउनुपर्नेछ।

    सम्झौतामा स्थानीय सरोकारका अन्य परिवर्तनहरूलाई प्राथमिकतामा राखेर दुवै पक्षले समन्वय गर्ने कुरा पनि उल्लेख गरिएको छ। यस सम्झौतामा तीन शैक्षिक सत्रसम्मको समयावधि तोकिएको छ, जसको अवधि शैक्षिक आवश्यकताअनुसार थप गर्न सकिनेछ।

    नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका संचालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले यस समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑