• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लायन्स क्लब अफ सेन्ट्रल सिटि द्वारा कपडा सहयोग

  • वीरगंज संजाल
  • ११ पुष २०८१, बिहीबार १८:०८
  • १६२५

    वीरगन्ज । लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगन्ज द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । लायन्स क्लब अफ सेन्ट्रल सिटिका अध्यक्ष डा.लक्ष्मी थापाको नेतृत्वमा १० झोला कपडा वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन ।
    सो अवसरमा सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,सचिव देवन्ती साह,कोषाध्यक्ष कविता खडका ,सदस्यद्व्य सुगन्धी कुश्वाहा, अनामिका मिश्रा, वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सचिव कन्हैया पटेल,सदस्यद्वय निला राम र अभिलाष गुप्ता एवं कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
    सो अवसरमा डा. थापाले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय ,आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र अहिले चाडवाड को समयमा बिपन्न असहायहरुले नया कपडा किन्न नसकने हरुलाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता व्यक्त गर्दै हौसला बढाएका थिए ।
    सो अवसरमा बैंकका सल्लाहकार उपाध्यायले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।
    कपडा बैंकका अध्यक्ष सिंहले विगतमा पनि विभिन्न समयमा लायन्स क्लबले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै नियमित रुपमा कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा जाडो बढ्ने हुनाले कम्बल, शाल, ज्याकेट ,स्वेटर इन्नर जस्ता न्यानो कपडा सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
  • कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
  • एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
  • पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न, राजु गुप्ता नगर सभापतिमा चयन

    महासंघ पर्सामा विवाद चर्कियो, अध्यक्ष र सचिव बिरुद्ध कार्यसमितिमा विद्रोह

    निर्माणाधीन भवनको छज्जा खस्दा महिला कामदारको मृत्यु

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा बालेन शाहलाई ‘क्लीन चिट’, दर्जनौँ नेतामाथि थप अनुसन्धान गर्न सिफारिस

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    News

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    News

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    News

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    News

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑