• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आजको राशिफल:

  • वीरगंज संजाल
  • १० पुष २०८१, बुधबार १३:३७
  • ६१३

    मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट धोका हुनसक्छ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ।

    वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ। वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ। परिवारमा घुमघामको तय हुनेछ।

    मिथुन : दिन सहज रहेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

    कर्कट : महत्वकांक्षी योजना अपूरा हुनसक्छन्। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ।

    सिंह : आफूलाई समय नदिँदा मन दुःखी हुनेछ। बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ। परिवारको साथ मिल्नेछ।

    कन्या : दिन राम्रो छ। साथीभाइ दाहिना रहनेछन्। संगठनको बलमा राम्रा काम हुनेछन्। स्वास्थ्यले समेत राम्रो साथ दिनेछ। घुम्ने अवसर मिल्नेछ। समग्रमा दिन रमाइलो छ।

    तुला : बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ। सामान्य खानेकुरमा चित्त बुझाउनुपर्ने दिन छ। अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ।

    वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धनस्थानमा शुभग्रह बसेकाले लगानी गर्दा फाइदा हुनेछ। शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ। परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ।

    धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ। आफ्ना कुराहरु अरुसँग साट्नु राम्रो हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा राम्रो हुने दिन छ।

    मकर : सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ। एकल निर्णय गर्दा घाटा हुने दिन छ। परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ।

    कुम्भ : तपाईंको मध्य साढेसाती दशा चलिरहेको छ। धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ। लगानीको क्षेत्रबाट नाफा हुने योग छ। धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ।

    मीन : आफ्नै राशीमा चन्द्रमाले भ्रमण गर्दैछन्। आफूले सोचेका कामहरु सहजै सञ्चालन हुनेछन्। विशेष काममा हात हाल्न हिम्मत गर्नुहोला। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑