आज:
  • होमपेज / Breaking News

    दक्षिण एसियाको पहिलो ‘चुरियामाई सुरुङ’ सर्वसाधारणका लागि खुला

  • वीरगंज संजाल
  • ८ पुष २०८१, सोमबार १२:४४
  • ११४५

    वीरगञ्ज| दक्षिण एसियाको पहिलो ऐतिहासिक ‘चुरियामाई सुरुङ’ हेटौँडा उपमहानगरपालिका–१५ मा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। प्रदेश सरकारको लगानीमा जीर्णोद्धारपछि यो सुरुङ मार्ग आज एक विशेष कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश मन्त्री र अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। हेटौँडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार आज दिउँसो १ बजे सुरुङको औपचारिक उद्घाटन हुनेछ।

    सुरुङको व्यवस्थित अवलोकनका लागि प्रवेश शुल्क पनि तोकिएको छ। नेपाली नागरिकका लागि ५० रुपैयाँ, विदेशी पर्यटकका लागि १२० रुपैयाँ र ५ वर्षमुनिका बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। विद्यार्थीहरूको लागि २० रुपैयाँ शुल्क तोकिएको छ।

    ‘चुरियामाई सुरुङ’ ऐतिहासिक महत्त्व राख्ने यो सुरुङ सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नेपालका पहिलो ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। यसको लम्बाइ ७०० मिटर, चौडाइ ९ फिट र उचाइ १० फिट छ।

    जीर्णोद्धारको क्रममा सुरुङमा विद्युतीय बत्ती जडान गरिएको छ र दुवै प्रवेशद्वारलाई सुरक्षित र व्यवस्थित बनाइएको छ। साथै, सुरुङका डिजाईनर इन्जिनियर थापाको अर्धकदको सालिक पनि निर्माण गरिएको छ।

    यस सुरुङ मार्गको ऐतिहासिक, सांस्कृतिक र पर्यटन महत्वलाई ध्यानमा राखेर पुनःस्थापना गरिएको छ। अब, यसले पर्यटक र स्थानीय बासिन्दाका लागि उपयोगी बनिरहेको विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑