आज:
  • होमपेज / Breaking News

    महागढीमाईमा स्वास्थ्य शिविर सम्पन्न, ७ सय भन्दा बढीले पाए सेवा

  • वीरगंज संजाल
  • ७ पुष २०८१, आईतवार १३:२५
  • १०५३

    वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल र छिमेक लघुवित्त वित्तीय संस्थाको सहकार्यमा महागढीमाई नगरपालिका-७, दहियारमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ७ सय भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्।

    शिविरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका डा. मनबोध शाह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रुबिना ताम्राकार गुरुङ, हड्डी रोग विशेषज्ञ डा. सन्तोष साह र डा. प्रकाश यादवको नेतृत्वमा सेवा प्रदान गरिएको थियो। सहभागी बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ।

    शिविरमा रक्तचाप र सुगर परीक्षणजस्ता आवश्यक स्वास्थ्य जाँच नेपाल मेडिसिटीका नर्सिङ स्टाफ अलिम मियाँ र सुजाता चौधरीले सञ्चालन गरेका थिए।

    डा. मनबोध शाहले शिविरमा आएका बिरामीहरूमध्ये धेरैजसोमा सुगर र रक्तचापका समस्या देखिएको बताए। उनले मौसमी फ्लुको समस्या पनि केही बिरामीमा देखिएको जानकारी गराए। हड्डी रोग विशेषज्ञ डा. सन्तोष साहका अनुसार, धेरै बिरामीमा हड्डीसम्बन्धी समस्या समेत पाइएको छ।

    शिविरपछि अस्पतालले थप उपचार आवश्यक परेका बिरामीलाई नेपाल मेडिसिटी वयोधा अस्पतालमा विशेष सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ। यसले स्थानीय बिरामीलाई सहज र गुणस्तरीय उपचार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

    छिमेक लघुवित्त वित्तीय संस्थाकी प्रतिनिधि समीता लोहनीले नेपाल मेडिसिटी वयोधा अस्पतालसँग सहकार्य गरेर यस्तो जनमुखी कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले अल्पसमयमै ठूलो संख्याका बिरामीहरूको सेवामा समर्पित भएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑