• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा छड्के निरीक्षण, ३२ सरकारी कर्मचारी अनुपस्थित

  • वीरगंज संजाल
  • २७ कार्तिक २०८१, मंगलवार १०:५६
  • ७६९

    वीरगञ्ज । पर्सा जिल्लाका सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयहरूमा कर्मचारी अनुपस्थित रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणमा ६ कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित भेटिएका छन्।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सेवाग्राहीको चाप बढिरहेको र कार्यालय प्रमुख तथा कर्मचारीहरू नियमित रूपमा उपस्थित नरहेको जनगुनासो आएपछि अनुगमन टोली खटाइएको हो। उनले केही कार्यालयमा लामो समयदेखि हाजिरी नगर्ने तर विदामा बस्नेसम्म नगरेका कर्मचारीसमेत फेला परेको बताए।

    अनुगमनपछि अधिकारी अर्यालले सम्बन्धित प्रादेशिक मन्त्रालयलाई जानकारी दिइ, गयल भएका कार्यालय प्रमुखहरूलाई स्पष्टिकरण सोध्ने र अन्य अनुपस्थित कर्मचारीहरूमाथि कारबाहीका लागि निर्देशन दिने बताए। उनले जनसम्पर्क बढी भएका कार्यालयहरूको नियमित निरीक्षण गरेर अनुपस्थित हुने र पोशाक नलगाउने कर्मचारीहरूलाई कारबाही सिफारिस गरिने जनाए।

    निरीक्षण टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सुमन कुमार कार्की सहभागी थिए। टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, सघन सहरी तथा भवन निर्माण कार्यालय, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालयको अनुगमन गरेको थियो।

    निरीक्षणमा यातायात व्यवस्था कार्यालय पर्सामा ११ जना कर्मचारी अनुपस्थित फेला परे। भूमिसुधार तथा मालपोत कार्यालयमा २१ जना कर्मचारी निर्धारित समयभन्दा ढिलो आएका थिए भने सोमबारको निरीक्षणमा ४ जना विदामा र ३ जना बिना जानकारी अनुपस्थित थिए।

    प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा ई–हाजिरी प्रणाली लागू भए पनि निरीक्षण टोलीलाई हाजिरीको विवरण उपलब्ध नगराइएकाले सबै कर्मचारीको उपस्थिति विवरण प्राप्त हुन सकेन।

    जिल्ला प्रशासन कार्यालयका खरिदार कृष्ण प्रसाद कुशवाहाले ढिलो आउने कर्मचारीलाई समयपालन चेतावनी दिइ पुनः ढिलाइ गर्दा कारबाही गरिने चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑