• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छठको दोस्रो दिन आज ‘खरना’ विधि, श्रद्धा र आत्मशुद्धिको प्रतीक

  • वीरगंज संजाल
  • २१ कार्तिक २०८१, बुधबार ११:२२
  • ८४९

    वीरगञ्ज । चार दिनसम्म मनाइने लोक आस्थाको पर्व छठको दोस्रो दिन आज ‘खरना’ विधि सम्पन्न गरिँदैछ। मङ्गलबार पहिलो दिन ‘नहाय–खाय’ गरी सुरु गरिएको यस पर्वमा आज कार्तिक शुक्ल पञ्चमी तिथिमा बर्तालुहरूले दिनभर निराहार उपवास बसेर साँझपख खरना विधिमा संलग्न हुनेछन्।

    खरना विधिमा बर्तालुहरूले बिहान पवित्र स्नानपछि उपवासको थालनी गर्छन्। दिनभर निराहार बस्दै राति चन्द्रदर्शन गरेपछि बर्तालुले माटोको चुल्होमा सक्खर, दूध, र धानको चामल मिलाएर पकाइएको खिर छठी मातालाई चढाउनेछन्। यस खिरलाई प्रसादको रूपमा बर्तालु र परिवारका सदस्यले ग्रहण गर्ने परम्परा छ।

    छठ पर्वको महत्त्वपूर्ण पक्ष भनेकै शुद्धता, समर्पण र निष्ठा हो। खरना पछि बर्तालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्नेछन्। भोलि अर्थात कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर ‘साँझको अघ्र्य’ दिने चलन छ। यो विधिलाई सँझिया घाट भनिन्छ। छठको चौथो र अन्तिम दिन सप्तमी तिथिमा उदाउँदो सूर्यलाई ‘बिहानी अघ्र्य’ दिइनेछ।

    यसलाई पारन पनि भनिन्छ, जसमा सूर्यदेवलाई ठकुवा, भुसुवा, र केरासहितका प्रसाद चढाइने परम्परा रहेको छ। यस पर्वमा छठका विशेष परिकार ठकुवा र भुसुवा पिठोबाटै तयार गरिन्छन्। घाटमा विशेष सरसफाइ गरी अघ्र्य दिने तयारी गरिन्छ, जसले यो पर्वको पवित्रता झल्काउँछ। छठको महत्व अब मधेश र पहाड दुवैतिर विस्तार हुँदै आएको छ। भारतको सीमावर्ती क्षेत्रका इस्लाम धर्मावलम्बीसमेत यो पर्वमा सहभागी हुने परम्परा छ। विविध धर्म, संस्कृति, र समुदायलाई एकतामा बाँध्दै गएको यो पर्व लोकसंस्कृतिको अभिन्न अंग बनेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑