• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हलमा लागे हरर कमेडी ‘भुलभुलैया ३’ र एक्सन ‘सिंघम अगेन’

  • वीरगंज संजाल
  • १६ कार्तिक २०८१, शुक्रबार २१:५२
  • ११६५

    वीरगंज | शुक्रबारदेखि दुई नयाँ बलिउड फिल्म नेपाली हलमा रिलिज भएका छन् । रोहित सेट्ठीको कप्स युनिभर्सको फिल्म ‘सिंघम अगेन’ र कार्तिक आर्यन स्टारर ‘भुलभुलैया ३’ प्रदर्शनमा आएका छन् ।

    १४५ रनटाइमको एक्सन फिल्म ‘सिंघम अगेन’लाई सेट्ठीले निर्देशन गरेका हुन् । अजय देवगण, दीपिका पादुकोण र करिना कपुरको शीर्ष भूमिका रहेको यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, रणवीर सिंहजस्ता स्टारको समेत केमियो छ ।

    पत्नी अभ्नीलाई खलनायक डेन्जरले अपहरण गरेर लंका लगेपछि बाजिराव सिंघमले उसलाई छुटाउन गर्ने संघर्षको कथा यसमा छ । यसका लागि उसले रामायणको सहारा लिनुपर्छ ।

    बाजीराव सिंघमको भूमिकामा अजय छन् । अभ्नीको रोलमा करिना, एसपी शक्ति सेट्ठीको भूमिकामा दीपिका र डेन्जर नामक खलनायकको रोलमा अर्जुन कपुर छन् । मुम्बई, हैदराबाद, कश्मिर र श्रीलंकामा छायांकन गरिएको यो फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

    ‘भुलभुलैया ३’ पनि आजै

    बलिउडको कमेडी हरर फिल्म ‘भुलभुलैया ३’मा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित, तृप्ती डिमरीको शीर्ष भूमिका छ । आकाश कौशक निर्देशित यो फिल्मको छायांकन भारतको पश्चिम बंगालमा गरिएको हो ।

    रूह बाबा (कार्तिक आर्यन) पश्चिम बङ्गालको रक्तघाट राज्यको एक प्रेत भएको हवेलीमा प्रवेश गर्छन्, जहाँ उनले दुई प्रतिशोधी आत्माको सामना गर्छन्, दुवैले मन्जुलिका भएको दाबी गर्छन् । मञ्जुलियाको रोलमा माधुरी र विद्या छन् । १५९ मिनेट रनटाइमको यो फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी प्रमाणपत्र दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’
  • चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
  • पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    News

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    News

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    News

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑