• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जमा माटाका भाँडाकुँडाको व्यापार शुरू

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८१, मंगलवार १६:२५
  • १४३३

    वीरगञ्ज । दीपावली तथा छठ पर्व नजिकिंदै जाँदा वीरगञ्ज को बिपी उद्यानको पूर्वी पर्खाल छेउमा माटाका भाँडाकुँडाको व्यापार शुरु भएको छ। पर्सा जिल्लाका करीब दुई दर्जन कुम्हाल समुदायका व्यापारीले गाउँबाट ठूलो परिमाणमा माटाका परम्परागत सामग्री बिक्रीका लागि ल्याएका छन्।

    कुम्हाल व्यापारीहरूले माटाका दियो, ढकना, कलश, चौमुख, हात्ती लगायतका सामग्रीको व्यापार गर्दैछन्। तर, कृत्रिम झालरबत्तीको प्रयोग बढ्दै गएपछि माटाका दियोको माग विगतका वर्षभन्दा घटेको उनीहरूको गुनासो छ। पकाहामैनपुर गाउँपालिका–२ सुर्जाहाका भागीरथ पडितका अनुसार, दियोको कम बिक्रीले आफ्नो परम्परागत पेशा नै धरापमा परेको छ।

    बजारभाउ स्थिर, कारोबारमा कमी

    यद्यपि, माटाका यी सामग्रीहरूको मूल्य पोहोरकै जस्तै रहे पनि कारोबार भने घट्दै गएको व्यापारीहरूले बताए। भागीरथ पडितले हाल १ सयकडा दियोको मूल्य रु १२०–१३०, ढकना रु ४०, कलश रु ६०–८०, चौमुख रु १०, हात्ती रु २४०–६००, तथा धूपदानी रु ४० मा बिक्री भइरहेको जानकारी दिए।

    बजारमा झालरबत्तीको माग उच्च हुँदा दीपावलीका लागि माटाका दियोको प्रयोग घटिरहेको भए पनि छठ पूजाका लागि भने माटाका सामग्रीहरूको माग कायमै रहेको उनीहरूको भनाइ छ।

    छठ पूजामा माटाका सामग्रीहरूको प्रमुखता

    कुम्हाल व्यापारीहरूका अनुसार, छठ पूजामा माटोबाट बनेका सामग्रीहरूको विकल्प नभएका कारण त्यस बेला केही बिक्री बढ्छ। विशेष गरी माटाका दियो, ढकना, हात्ती, घैला, र कलश छठ पर्वका लागि बढी बिक्री हुने गर्छन्।

    बिपी उद्यानको फूटपाथमा दीपावली तथा छठ पर्वसम्म माटाका यी परम्परागत सामग्रीहरूको बिक्री वितरण गर्न थालिएको छ, जसले केही हदसम्म व्यापारमा सकारात्मक प्रभाव पारेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑