• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल मेडिसिटी वयोधा अस्पतालद्वारा विश्व स्ट्रोक दिवसको अवसरमा जानकारीमूलक गोष्ठी सम्पन्न

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८१, मंगलवार १३:५१
  • १०८९

    वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पतालको आयोजनामा विश्व स्ट्रोक दिवसको अवसरमा गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको श्री २८ नं फिल्ड एम्बुलेन्स, जितपुरसँगको सहकार्यमा नेपाली सेनाको ब्यारेकमा जानकारीमूलक गोष्ठी सम्पन्न गरेको हो ।

    २९ अक्टोबरलाई विश्व स्ट्रोक दिवसको रूपमा मनाउँदै आएको छ । सो अवसरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा.विधान ज्ञवालीले स्ट्रोकको बारेमा जानकारी गराएका थिए ।

    उक्त गोष्ठीमा नेपाली सेनाका ४७ जना सहभागी थिए। सहभागीहरूका अनुसार गोष्ठी अत्यन्तै जानकारीमूलक र उपलब्धीमूलक रहेको बताए । गोष्ठीमा गराईएको जानकारीले स्ट्रोकको जटिलता, जोखिम, तथा पहिचानबारे उचित जानकारी प्रदान गरेको र यो आपत्कालमा अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

    मधेश प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल मेडिसिटी वयोधा अस्पतालले हाल स्नायुरोग विभागमा ४ जना विशेषज्ञ चिकित्सकहरूको टोली २४ सै घण्टा उपलब्ध रहेको छ। डा. विधान ज्ञवालीले जीवनशैलीमा आएको परिवर्तन र अन्य कारणहरूले गर्दा नेपालमा स्ट्रोकको समस्या व्यापक भएको जानकारी दिए ।

    गोष्ठीले स्ट्रोकको पहिचान र रोकथाम सम्बन्धी विस्तृत जानकारी प्रदान गरेको उनले उल्लेख गरे । उहाँले अन्य विभिन्न स्नायुसम्बन्धी समस्याहरू र रोगहरूबारे पनि अझै सचेतना फैलाउनु पर्नेमा जोड दिए ।

    यस्ता प्रकारका सचेतनामूलक कार्यक्रमहरूले मधेश प्रदेशमा स्ट्रोक र अन्य स्नायुसम्बन्धी समस्याबारे जनचेतना अभिवृद्धि गराउन मद्दत पु¥याउनेमा अस्पताल विश्वस्त रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑