• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यु गरेका यी अभिनेत्री

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८१, मंगलवार १२:३०
  • १५५३

    दसैं फूलपातीमा रिलिज फिल्म ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरिरहेको छ।

    अभिनेता विराज भट्टले आफ्नो छोरा समीरलाई यसबाट नेपाली फिल्ममा डेब्यु गराएका छन्।

    फिल्म रिलिजसँगै यसले दर्शकको साथ पाइरहेको छ। रिलिजको १३ औं दिनसम्म आइपुग्दा पनि दर्शक अकुपेन्सी उच्च देखिन्छ।

    फिल्म हेरेका दर्शकले यतिबेला समीरको सुगठित शरीर, आवाज, एक्सन र नृत्यको प्रशंसा गरिरहेका छन्।

    नेपाली फिल्मले सम्भावना बोकेको एक्सन अभिनेता पाएको धेरैको विश्लेषण छ। समीरले अब सन्तोष सेनको फिल्म ‘बलिदान’ मा शीर्ष भूमिकामा अभिनय गर्दैछन्।

    ‘१२ गाउँ’ बाट समीरसँगै तीन अभिनेत्रीले पनि डेब्यु गरेका छन्। यसबाट गुजराती फिल्म र टिभी सिरिजकी अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेब्यु गरेकी हुन् भने म्युजिक भिडिओमा रूचाइएकी मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको यो पहिलो फिल्म हो।

    सोनु चन्द्रपाल

    ‘१२ गाउँ’ मा अभिनेता समीर भट्टको जोडीका रूपमा प्रस्तुत सोनु चन्द्रपाल भारतीय अभिनेत्री हुन्। अहमदाबास गुजरातकी उनले सन २०१३ देखि अभिनय करिअर सुरू गरेकी थिइन्।

    उनी टीभी सिरिज ‘सुहानी सी एक लडकी’, ‘श्रीमद् भागवत महापुराण’ लगायतमा काम गरेकी छिन्। गुजराती फिल्ममा समेत अभिनय गरिसकेकी उनी मुम्बईमा बस्दै आएकी छिन्।

    सनिशा भट्टराई

    पोखराकी सनिशाले ‘ए होर माया’ बोलको गीतबाट दुई वर्षअघि मात्रै म्युजिक भिडिओ करिअर सुरू गरेकी थिइन्। पहिलो काम नै रूचाइएपछि उनी म्युजिक भिडिओमा व्यस्त बन्दै गइन्।

    थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरेकी सनिशाले ‘१२ गाउँ’ मा इनोसेन्ट युवतीको भूमिका निर्वाह गरेकी छिन्।

    केही दिन हल भिजिटमा हिँडेकी उनी यतिबेला अर्को फिल्म ‘नरसिंहा अवतार’ को छायांकनमा छिन्। दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको यो फिल्मबाट अभिनेता राजेश हमालले ७ वर्षपछि कमब्याक गर्दैछन्।

    न्यान्सी खड्का

    मिस नेपाल इन्टरनेशनल २०२२ की विजेता न्यान्सी खड्का विराटनगरकी हुन्।

    ‘१२ गाउँ’ मा उनी विराजको जोडी बनेर प्रस्तुत छिन्। उनले निर्वाह गरेको हक्की स्वभावकी युवतीको भूमिकालाई दर्शकले रूचाइरहेका छन्।

    उनी विराज र समीरसँग हल भिजिटमा समेत हिँडिरहेकी छिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑