• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खानेपानी समस्या भए तुरुन्त जानकारी दिनु : मन्त्री यादव

  • वीरगंज संजाल
  • २३ आश्विन २०८१, बुधबार १३:३९
  • ११०५

    वीरगंज | खानेपानीमन्त्री प्रदीप यादवले आज (बुधबार)बाट वितरण गरिएको मेलम्चीको पानी जनताका घरमा पुगे÷नपुगेको जाँच गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरणका लागि आयोजना गरिएको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्चीको पानी जनताका घरघरमा पुगे नगेका विषयमा अनुगमन एवं जाँच गर्न निर्देशन दिएृका हुन्।

    ’हामीले ठूलो चुनौती पार गरेर काठमाडौंवासीका लागि पानी ल्याएका छौँ। उक्त पानी आज वितरण कार्य सुरु भएको छ । जनताका घरघरमा मेलम्चीको शुद्ध पानी पुगे नपुगेको विषयमा अनुगमनसहित जाँच गर्नु होला ,’मन्त्री यादवले भने।

    मन्त्री यादवले मेलम्चीको पानी वितरणका क्रममा कुनै प्राविधिक समस्या भए वा जनताका घरमा पानी पुग्न नसके कारणसहित उल्लेख गरेर आफूलगायत खानेपानी मन्त्रालयका कर्मचारीलाई जानकारी दिन समेत आग्रह गरे।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) को जिम्मा जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा पनि काठमाडौंवासीको घरमा पुग्नु पर्ने मन्त्री यादवको भनाइ छ। उनले भने, ’हाम्रो काम पानी ल्याउने र खोल्ने हो । केयुकेलको काम जनताका घर घरमा पु¥याउने भएकाले जनतालाई शुद्ध पानी पु¥याउन मेरो आग्रह छ ।’

    अर्को वर्षात नआएसम्मका लागि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी खान पाउने आफ्नो विश्वास रहेकाले दुई दिनको फरकमा पानी दिने केयुकेलको योजना रहेको भएपनि अहिले चाप कम भएकाले एक दिन बिराएर भएपनि पानी दिन मन्त्री यादवले निर्देशन दिए।

    मन्त्री यादवले मेलम्चीका संघर्ष समितिका जायज मागहरूलाई दसैंपछि समाधान हुने आश्वासन दिए । उनले भने,’मेलम्चीका संघर्ष समितिले अहिले आफ्ना आन्दोलनका योजनाहरू स्थगन गरेका छन् । उहाँहरूलाई दसैंपछि बोलाएर जायज मागहरूको समस्या समाधानका लागि पहल गर्ने छौँ ।’

    खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमती भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले वितरणको कार्य सुरु गरिएको हो । दसैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोलीले संघर्ष समितिसँग वार्ता गरेको थियो ।

    वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ईरत्न लामिछानेले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑