• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको नारायणी अस्पतालमा मेसु डाक्टर दासको कार्यभार सुरु

  • वीरगंज संजाल
  • १९ आश्विन २०८१, शनिबार १५:०२
  • १४४५

    वीरगञ्ज । नारायणी अस्पतालमा सरुवा भइ आएका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ६ गते उनलाई नारायणी अस्पतालमा सरुवा गरेको थियो। तर, १४ दिनपछि मात्रै डाक्टर दासले अस्पतालमा हाजिर भई आफ्नो जिम्मेवारी लिएका हुन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारी हेरफेर गर्ने क्रममा डाक्टर दासलाई नारायणी अस्पतालको मेसुको रूपमा नियुक्त गर्ने निर्णय गरेका थिए। यसअघि, दास स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको रूपमा कार्यरत थिए।

    डाक्टर दासलाई शुक्रबार उनको कार्यकक्षमा अस्पताल विकास समितिका पदाधिकारीहरू, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले स्वागत गरेका थिए। उनले कार्यभार सम्हालेसँगै दुई हप्तादेखि अस्तव्यस्त भएको अस्पतालको सेवा पुनः नियमित हुने अपेक्षा गरिएको छ।

    यसअघि, नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी डाक्टर एनामुल हकले पाएका थिए, जसलाई पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले स्वास्थ्यमन्त्री बनेपछि तत्कालीन निमित्त मेसु डाक्टर चितरञ्जन साहलाई हटाएर नियुक्त गरेका थिए। डाक्टर हकले चार महिना पनि नबित्दै स्वास्थ्य मन्त्री पौडेलले असोज ६ गते उनको जिम्मेवारी हटाउँदै डाक्टर दासलाई प्रमुख मेसुको जिम्मेवारी दिने निर्णय गरेका थिए।

    डाक्टर हकले यसअघि २०७५ सालमा पनि नारायणी अस्पतालको निमित्त मेसुको रूपमा ११ महिना सेवा दिएका थिए। डाक्टर दासले दुई हप्तासम्म अस्पतालमा हाजिर नगर्दा अस्पतालका विभिन्न सेवा प्रभावित भएका थिए, तर उनको आगमनसँगै अब ती सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑