• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

  • वीरगंज संजाल
  • १६ आश्विन २०८१, बुधबार १२:१९
  • ८०१

    वीरगंज | जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। बाराका प्रहरी प्रमुख एवं उपरिक्षक महेन्द्र खड्काले मंगलबार पत्रकार सम्मेलनमार्फत चाडपर्वको समयमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरेर तयारी गरिएको सुरक्षा योजना सार्वजनिक गरेका हुन्।

    उपरिक्षक खड्काका अनुसार, जिल्लाभर १ हजार १५ प्रहरी परिचालन गरिनेछ। डिउटी डबल गरिनेछ र एसपी र डिएसपीको नेतृत्वमा १४ जना प्रहरी अधिकृतलाई विभिन्न स्थानहरूमा अनुगमनका लागि परिचालन गरिनेछ।

    विशेष चुनौतीको रूपमा सिमावर्ती क्षेत्रमा रहेका ५३ स्थानहरू पहिचान गरी त्यहाँ २ सय ९० प्रहरी परिचालन गरिनेछ। यसका अतिरिक्त, १० वटा मोबाईल गस्ती टोलीमा ८२ प्रहरी, हाइवेमा गस्ती गर्न १० प्रहरी, रात्रि बसमा लुटपाट नियन्त्रण गर्न १४ जना प्रहरी हतियारसहित परिचालन गरिनेछ।

    योजना अनुसार, मोटरसाइकल गस्तिमा ५० वटा मोटरसाइकल सहित २ सय ८ प्रहरी, पैदल गस्तीमा ३३ प्रहरी, तत्काल उद्धारका लागि ३० प्रहरी र सूचना संकलनको लागि ७ टोलीमा १६ जना प्रहरी परिचालित हुनेछन्। यात्रु सहायता कक्षमा २२ प्रहरी र चेकजाँचका लागि ८ देखि १० टोलीमा ९१ प्रहरी परिचालित गरिनेछ।

    घटना घटेपछि उद्धारका लागि ५ टोलीमा १७ प्रहरी खटिनेछन्। सवारी दुर्घटना रोक्नका लागि विभिन्न स्थानहरूमा स्पीड कन्ट्रोलका लागि प्रहरी परिचालन गरिने योजना रहेको उपरिक्षक खड्काले जानकारी दिएका छन्।

    बारा प्रहरीले चाडपर्वको अवसरमा राजमार्गमा लुटपाट, सिमावर्ती क्षेत्रमा हुने अवैध कारोबार, वित्तीय संस्थाको चोरी, मेलामा हुने हुलदंगा र कालोबजारीजस्ता सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्नका लागि अग्रिम तयारीका साथ यो योजना सार्वजनिक गरेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑