• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा भव्यतापूर्वक सम्पन्न

  • वीरगंज संजाल
  • १३ आश्विन २०८१, आईतवार १६:११
  • ७८५

    वीरगञ्ज । मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा भव्यतापूर्वक सम्पन्न भएको छ । वीरगञ्जको मकालु होटलमा सम्पन्न सभामा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिश कुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी लगायतको नेतृत्वमा महत्वपूर्ण छलफलहरू भएका थिए ।

    सभामा पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले विश्वविद्यालयको भविष्यसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूमा थप ऊर्जा प्रदान गरेको छ ।

    यस सभामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. उपेन्द्र कोइराला, विश्वविद्यालयका सभासदहरू, प्राध्यापकहरू, कर्मचारीहरू, पत्रकार तथा अन्य अतिथिहरूको उपस्थितिले सभा अझै सजीव भएको थियो ।

    मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यको अध्यक्षतामा भएको सभामा विश्वविद्यालय प्रशासन, विभिन्न नीति र योजनाहरूको समीक्षा गर्दै विश्वविद्यालयको शैक्षिक पूर्वाधार, अनुसन्धान क्षमता, र नयाँ शैक्षिक कार्यक्रमहरूको विकासका बारेमा महत्त्वपूर्ण छलफल गरिएको थियो । विश्वविद्यालयले मधेश प्रदेशको आवश्यकता अनुसार नयाँ कार्यक्रमहरू लागू गर्दै शैक्षिक स्तरलाई सुधार गर्ने योजनाहरू अघि सारेको उपकूलपति प्राध्यापक डा. शाक्यले बताए ।

    उपकुलपति प्रा. डा. दीपक शाक्यले सभामा उपस्थित सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै सभालाई सफल बनाउनेमा सबैको सहयोगलाई प्रशंसा गरे । रजिस्टार विजय कुमार यादवले पनि सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न र विविध शैक्षिक क्षेत्रमा नवीनताहरू ल्याउन प्रतिबद्ध रहेको बताए ।

    मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा विश्वविद्यालयको निरन्तर प्रगतिको एक महत्वपूर्ण कदम भएको छ । नयाँ रणनीति र सहकार्यहरूको साथमा, विश्वविद्यालयले मधेश प्रदेशमा शैक्षिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑