• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकहरुलाई गरियाे स्वागत

  • वीरगंज संजाल
  • ११ आश्विन २०८१, शुक्रबार १४:३२
  • ७४५

    वीरगन्ज । पर्यटन दिवसका दिन शुक्रबार वीरगन्ज नाकामा भारतबाट आएका भारतीय पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको छ। वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले नेपालकाे जनकपुरकाे जानकी मन्दिर र काठमाडौंकाे पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई नाकामै पुगेर फुलमाला लगाएर स्वागत गरेका हुन्।त्यसअवसरमा उनिहरुलाई शुभसाइतका रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुरका लागि विदाईपनि गरिएको हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए।

    साथै उनिहरुलाई काठमाडौं र जनकपुरसम्म पुग्नका लागि सवारि भाडाकाे व्यवस्थापनपनि वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले गरेकाे उनलेे बताए । धार्मिक पर्यटनलाई बढाबा दिएर पर्यटन दिवस मनाइएकाे भन्दै अध्यक्ष पन्तले अब राज्यको महत्त्वमा धार्मिक पर्यटनपनि पर्नुपर्ने बताए । पशुपतिनाथ,जनकपुर ,गढिमाई, मुक्तीनाथ जस्ता पबित्र धार्मिक स्थलहरु नेपालमा प्रशस्त रहेपनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचार प्रसारमा ध्यान दिन नसकेकाे गुनासाे पन्तकाे छ।

    सम्भावना धेरै भएपनि राज्यकाे उदासीनताका कारण नेपालको धार्मिक पर्यटन ओझेलमा परेको उनले बताए । त्यसकारण धार्मिक पर्यटन प्रबर्द्धन र प्रचारप्रसारमा सरकारकाे ध्यान तान्नकै लागिपनि पर्यटन दिवसको अवसर पारेर वीरगन्ज नाकामा आँफुहरुले भारतबाट आएका धार्मिक पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेकाे अध्यक्ष पन्तले बताए ।

    अध्यक्ष पन्तकै अध्यक्षतामा भएकाे स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खडका,युवा अभियन्ता दिलिपराज कार्की,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधव बस्नेत,सचिव सन्दीप बस्नेत,संघका सदस्यहरु हिरा श्रेष्ठ, कुबेर कार्की ,पर्यटन प्रहरी लगायतकाेपनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑