• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

  • वीरगंज संजाल
  • ११ आश्विन २०८१, शुक्रबार ११:३०
  • १२६९

    वीरगंज । लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्।

    मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे।  मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे।

    शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा  सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्वासन दिनुभयो।  मदरसाहरूको सुधारका लागि सरकारले सकेसम्म सहयोग गर्न तयार छ र यस सन्दर्भमा एक विशेष समिति गठन गरिनेछ जसले ती समस्याको समाधानका लागि सिफारिस तयार गर्नेछ।

    मौलाना मशहूद खान नेपालीले बजेट वृद्धिको विषयलाई पनि उठाए र यसमा सन्तोष व्यक्त गर्दै यथार्थ आवश्यकतालाई ध्यानमा राखी अझै बजेट वृद्धिको आग्रह गरे। स्पष्ट छ कि मौलाना मशहूद खान नेपालीको प्रयासबाट यसपटक सरकारले दुई लाख ४१ हजारलाई बढाएर तीन लाख पुर्याएको छ, त्यसैगरी पाँच कक्षादेखि माथिका लागि आठ लाख र त्यसभन्दा माथिका लागि १८ लाख पुर्याइएको छ। उनले यो रकम अपुग भएको बताउँदै यसमा अझै वृद्धि गर्न आग्रह गरे। साथै मदरसाहरूको स्वतन्त्रता पनि कायम राख्न अनुरोध गर्दै मदरसाहरूको पाठ्यक्रमलाई आधुनिक आवश्यकता अनुसार समायोजन गर्नका लागि धार्मिक विद्वान्हरूसँग र शैक्षिक विशेषज्ञहरूसँग सल्लाह सुनिश्चित गर्नुपर्ने बताए।

    यो भेटघाट मदरसाहरूको भविष्यका लागि एक महत्वपूर्ण कदम साबित हुन सक्छ र यसबाट मदरसाहरूको विकास र तिनको शैक्षिक स्तरमा सुधारको अपेक्षा गर्न सकिन्छ। यस अवसरमा राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शेख जैश मक्कीको पनि उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑