• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका १० वटा पालिकामा छैन ‘सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था’

  • वीरगंज संजाल
  • १० आश्विन २०८१, बिहीबार १५:३९
  • ७६५

    वीरगंज | पर्सामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गएकोपनि जिल्लामा यो सेवा प्रदान गर्ने मान्यताप्राप्त स्वास्थ्य संस्थाको भने कमी रहेको छछ । पर्साको १४ पालिकामध्ये हाल ४ वटा पालिकामा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।वीरगन्ज महानगरपालिका, पोखरिया र पर्सागढी नगरपालिका तथा सखुवाप्रसौनी गाँउपालिकामा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

    बहुदरमार्ईनगरपालिका तथा पटेर्वासुगौली,ठोरी,छिपहरमाई,धोबिनी,कालीकामाई,पकाहामैनपुर,जगरनाथपुर,जीराभवानी र बिन्दवासिनी गाँउपालिका गरी १० पालिकामा भने सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था नै नभएको स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सीङ अधिकृत मीरा यादवले बताइन् ।

    पर्सा जिल्लामा हाल वीरगन्ज महानगरका ५ तथा पर्साागढी नगरपालिका, पोखरिया नगरपालिकामा १÷१ र सखुवाप्रसौनी गाँउपालिकाका २ गरी कूल ९ स्वास्थ्य संस्थामामात्र सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ । तीमध्ये ७ वटा सरकारी र २ वटा निजी स्वास्थ्य संस्था हुन् ।

    हाल सुरक्षित गर्भपतन सेवा उपलब्ध जिल्लाका ७ सरकारी स्वास्थ्य संस्थामापनि दक्ष जनशक्तिको अभाव रहेकाले सेवा प्रवाहमा समस्या भइरहेको यादवले बताइन् । उनका अनुसार, सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मीले एसबिए (दक्ष प्रसूतीकर्मी )को दुई महिना तालिम लिएपछि एमए (मेडिकल एबोर्सन)कोपनि ५ दिनको थप तालिम लिनुपर्छ । अनिमात्र उ सुरक्षित गर्भपतन सेवा दिनका लागि दक्ष हुन्छ ।

    तर उक्त तालिम लिएका स्वास्थ्यकर्मीको कमीका कारण जिल्लाका बाँकी १० पालिकाका सरकारी स्वास्थ्यबाट सुरक्षित गर्भपतनको सेवा सञ्चालन गर्न नसकिएको यादवले बताइन् । उनले भनिन्,‘ थप १० जनालाई त्यो तालिम दिने व्यवस्था गरिदिनुपर्यो भनेर स्वास्थ्य कार्यालयले परिवार नियोजन कल्याण महाशाखा कााठमाडौंलाई पटक पटक आग्रह गरिसकेको छ । तर कुनै सुनुवाई भएको छैन अहिलेसम्म।’

    जिल्लाका ग्रामीण भेगका अधिकांश पालिकामा सुरक्षित गर्भपनत सेवा प्रदान गर्ने मान्यताप्राप्त स्वाास्थ्य संस्था नहुदा त्यस भेगका सेवाग्राहीहरु सीमा पारि भारतका अस्पतालमा जान बाध्य रहेको उनले बताइन् । भारतका अस्पताल र नर्सिङ होममा पनि दक्ष स्वास्थ्यकर्मी नहुदाँ ज्यान जोखिममा राखेर सेवा लिन बाध्य रहेको उनले बताइन् ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार, पर्सामा गत आर्थिक वर्षमा १ हजार ६ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसअघिको आर्थिक वर्ष २०७९÷८० मा भने पर्सामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४ सय ९८ मात्र थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑