• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गढिमाई मेला व्यवस्थापन बारे सुझाव संकलन

  • वीरगंज संजाल
  • ९ आश्विन २०८१, बुधबार १२:०७
  • ८३३

    वीरगंज | विश्वभरका दर्शनार्थीहरु सहभागि हुने मेलाको तिन तहकै सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोडविश्व प्रशिद्ध गढीमाईको पञ्च वर्षिय मेलालाई सभ्य र भव्य बनाउन सल्लाह सुझाव संकलन गरिएको छ । महाढीमाई नगरपालिकाले मंगलबार आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो ।

    मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलामा आउने भक्तजन एवं व्यापारीहरुको सुरक्षाका लागि विषेश योजना बनाउन सरोकारवालाहरुले सुझ्याए ।

    सहभागिहरुले आवतजावतको सहज माध्यम, ट्राफिक व्यवस्थापन, सकेसम्म निःशुल्क खाना तथा वासको व्यवस्थापन, स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, चोरी तथा असभ्य व्यवहार हुन नदिने, भारतीय दर्शनार्थीका लागि भित्रिने र बाहिरिने सहज बाटोको व्यवस्थापन गर्नुपर्नेमा सहभागिहरुले जोडदिएका थिए ।

    मेलामा डिजे साउण्ड प्रतिबन्ध गरेर धार्मीक सुमधुर गित बजाउने, जग्गा कम भाडामा लिएर पुनः बढि भाडा लिएर मनलाग्दी गर्ने प्रवृत्ती रोक्नुपर्ने, बलिका लागि ल्याइएका पशुको आहार सहितको व्यवस्थापन, वली पश्चात्को व्यवस्थापन, ठाउँठाउँमा सम्पर्क स्थान लगाएतका व्यवस्थापनमा विषेश योजना बनाई कार्यान्वयन गर्न सुझ्याएका थिए ।

    कार्यक्रममा सहभागि पालिका प्रमुखहरुले सुझाव संकलनार्थ सबैलाई जोडेको प्रति महागढीमाई नगरपालिका प्रमुखलाई धन्यवाद दिए । साथै अबका बैठकहरुमा समेत सामेल गराउन आग्रह गर्दै पाएका जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए ।

    जिल्ला विकास समितिका पूर्व सभापती छटु यादव, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरज पुरी, पत्रकार साजीर मंसुर, प्रकाश लम्साल लगाएत दर्जनौं सहभागिहरुले सुझाव प्रदान गरेका थिए ।

    कार्यक्रमलाई औपचारिक रुपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले खानेपानी लगाएत अत्यावश्यक व्यवस्थापनका लागि सम्बन्धित संघिय मन्त्रालय पुगेर लागे शक्ती पहल गर्न आफू तत्पर रहेको भन्दै नगर प्रमुख सहितको टोलीलाई काठमाडौं बोलाए ।

    मुख्यमन्त्री सतिश सिंहले प्रदेशले मेलाका लागि ५० लाख रुपैंया बजेट छुट्याएको बताउँदै त्यो बाहेकका अन्य आवश्यक सहयोग सहित मेलाको नेतृत्व लिन आफू तयार रहेको प्रतिवद्धता बताए ।

    विश्वमै सर्वाधिक बली चढ्ने तथा विश्वभरका दर्शनार्थीहरु सहभागि हुने मेलाको महागढीमाई नगरपालिकाले मात्र नभएर सम्पूर्ण बारा जिल्ला, प्रदेश र केन्द्र सरकारले पनि अपनत्व ग्रहण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

    नगर प्रमुख उपेन्द्र प्रसाद यादव(उपन)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्राप्त सुरक्षा सम्बन्धि सुझाव समेटेर प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सँधै उदाहरण दिने खालको सुरक्षा प्रबन्ध मिलाउने तयारी गरिरहेको बताए ।

    नगर उप–प्रमुख तारा देवी कानुले स्वागत मनतव्य राखेको कार्यक्रममा संविधान सभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा, प्रदेशका अर्थ मन्त्री जितेन्द्र प्रसाद यादव(सुनील), पर्यटन मन्त्री सकिल मीयाँ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

    कर्यक्रममा संघीय सांसदहरु, सम्बिधान सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, बाराका १६ वटै पालिका प्रमुख÷अध्यक्ष तथा नगर उप प्रमुख÷उपाध्यक्षहरु, विभिन्न पालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतीक पार्टिका प्रतिनिधिहरु, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, समाजिक अगुवाहरु सहित सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑