• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा ममता साह

  • वीरगंज संजाल
  • ८ आश्विन २०८१, मंगलवार १८:४१
  • १०६१

    वीरगंज । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ ।

    चर्चित (भाइरल) भोजपुरी कलाकार समेत रहेकी ममता साह (कनक) महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । ९१ सदस्यीय सो कमिटी सर्वसम्मत चयन गरिएको आजपा नेतृ एवं महिला मोर्चाका इन्चार्ज देवी पण्डित र मोर्चाकी अध्यक्ष कुमारी बबिताले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    महिला मोर्चा काठमाडौं उपत्यकाको इन्चार्जमा देवकुमार साह, अध्यक्षमा ममता साह (कनक), उपाध्यक्षद्धयमा उषा शर्मा र शारदा कुमारी साह, सचिवमा गंगा ढुंगाना, सहसचिवत्रयमा रेखा साह, इन्दु देवी चौधरी, सुन्दरिया देवी साह र कोषाध्यक्षमा पुजा यादव रहेका छन् ।

    यसैगरी सदस्यहरुमा शर्मिला लिम्बु, रन्जु कार्की, कमला बर्देवा, कविता तामाङ, कमला विसी, संगिता साह, भावना साह, प्रभा साह, खुशी साह, विभा साह, माया श्रेष्ठ, निर्मला श्रेष्ठ, मनु श्रेष्ठ, मधु विसी, राधा खडका, अंकित गोतामी, रिता कार्की, रोजिना लामा, दिपा राई, किरण साह, सुनिता साह, सोनिशा साह, सुमित्रा कुमारी, मन्जु देवी, अमरखी देवी यादव, सुभिता देवी, रामकुमारी देवी, पवन देवी, बबिता देवी साह, आशा श्रेष्ठ शर्मिला धिमाल, लिला उराउ, माया बल तामाङ सुमिता घिसिङ रहेका छन् ।

    यस्तै सदस्यहरुमा रेखा धिमाल, मधुमाया मगर, दिल्लु मगर, अर्चना ठाकुर, शिला साह, रुबिना यादव, सरु चौधरी, कल्पना श्रेष्ठ, प्रमिला साह, निकिता महर्जन, मिना कार्की, सुषमा लामा, विमला तामाङ, सलोनी कुमारी साह, अम्बिका बिक, सबिना बठे कोठी, अंगिरा देवी झा, रिंकु साह, सुधाकुमारी मल्ल, शकुन्तला जयसवाल, काला निधि तिवारी, शिवानी थापा, सुर्वि रानी, अनिशा लामा, सुहाना खड्का, अनिता श्रेष्ठ लगायतका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑