• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारलाई रास्वपा कार्यकर्ताको चेतावनी– हामी हातमा दही जमाएर बस्दैनौँ

  • वीरगंज संजाल
  • ७ आश्विन २०८१, सोमबार १२:१९
  • ७८१

    वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन गरेको छ । साेमबार सहकारी पीडितको न्यायलाई अघि सारेर उनीहरुले रविको बचाउमा प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय अगाडी रास्वपाका नेता कार्यकर्ताहरू भेला भएर सहकारी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर रास्वपा नेता कार्यकर्ताहरू पोखरा भेला भएका छन् ।

    उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । कार्यक्रमका वक्ताहरूले रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उद्घोष गरेका छन् ।

    ‘सहकारी पीडितले न्याय नपाउँदासम्म अभियान चलाउने छौँ । आज पोखराबाट सुरु गरेका छौँ, भोलि जिल्ला जिल्लाबाट निलो क्रान्ति उर्लिने छ,’ रास्वपा नेतृ दुर्गा रञ्जितले भनिन्, ‘रवि लामिछानेलाई फसाउन खोजिएको छ । तर हामी त्यसको प्रतिवाद गर्नेछौँ । जनताको सेवामा लागि पर्नेछौँ ।’

    रास्वपा कास्कीका सह संयोजक राजु राईले रविलाई फसाउन खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘सरकारले के खोजिरहेको छ ? नयाँ शक्तिलाई लाञ्छना लगाएर आफ्नो कर्तुत लुकाउन र रजगज कायम गर्न लागेको छ,’ उनले भने, ‘यदि हाम्रा सभापति विरुद्ध सरकार नियतवश आएको हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौँ ।’

    उनीहरुले कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाहीको माग गरेका छन् । रास्वपा पोखरा १८ का सभापति गोविन्द गौतमले रविमाथि कारबाही गर्ने अधिकार अहिलेको सरकारसँग नभएको बताएका छन् । ‘रविलाई कारबाही गर्ने अधिकार सरकारलाई छैन । यदि कारबाहीको लागि मुद्दा हाल्ने हो भने जीवी राईले हाल्न पाउँछन्,’ उनले भने, ‘जीवी र रविलाई आमनेसामने सरकारले गराओस् । विषय त्यहीँबाट टुङ्गिन्छ ।’

    प्रदेश सभापति राजन गौतमले सरकारले गरेको षड्यन्त्र विरुद्ध प्रदर्शन गरेको बताए । ‘यतिबेला हाम्रो सभापतिलाई षड्यन्त्र हुँदैछ । यसको विरोधमा हामी निरन्तर कार्यक्रम गर्नेछौँ । षड्यन्त्रको विरुद्धमा हाम्रो लडाइँ हो,’ उनले भने, ‘रास्वपा र रविको लोकप्रियता देखेर अत्तालिएकाहरु हामीलाई सिध्याउनका लागि कम्मर कसेर लागेका छन् । होसियार, यहाँ लाखौं रवि लामिछानेको जन्म भैसकेको छ । एक जनालाई सिध्याएर रास्वपाको अभियान सकिँदैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑