• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै

  • वीरगंज संजाल
  • ४ आश्विन २०८१, शुक्रबार १६:१९
  • १५४५

    परवानीपुर, पर्सा – पर्साको परवानीपुर गाउँपालिकामा मेयर राम क्षत्री प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनियारको सम्बन्धले स्थानीय राजनीति तातिएको छ। दुबैबीचको असाधारण “प्रेमपूर्ण” सम्बन्धलाई लिएर गाउँपालिकाका जनताले शंका गर्न थालेका छन्, जसले विभिन्न योजनाहरुको कार्यान्वयनमा प्रत्यक्ष प्रभाव परेको आरोप पनि लागेको छ।

    जनताको भनाइमा, मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो सम्बन्ध कुनै साधारण सहकार्य मात्र नभएर, गाउँपालिकाका प्रमुख योजनाहरुमा अनियमितता र असमान भागबण्डाको संकेत हुन सक्छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको अन्यत्र सरुवा भएपछि मेयर कुर्मीले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए र तत्कालै उनलाई पुनः गाउँपालिकामा फिर्ता गराइएको थियो। यस कदमले स्थानीयबासीलाई आश्चर्यमा पारेको छ, र जनताले यसलाई ‘काले काले मिलेर खाउ भाले’ भन्ने कथनसँग तुलना गर्न थालेका छन्।

    गाउँपालिकाका योजनाहरुमा समान साझेदारी गर्दै आएको यो जोडीको सम्बन्धले जनतालाई शंका पैदा गरिरहेको छ कि, उनीहरुको नेतृत्व गाउँपालिकाको हितमा छ कि छैन। कतिपयले यो सम्बन्धलाई गाउँपालिकामा भइरहेको भ्रष्टाचारको संकेतको रूपमा हेरेका छन्। “दुबै बीचको यस किसिमको आत्मीय सम्बन्धले गाउँपालिकाको प्रगति भन्दा पनि व्यक्तिगत फाइदामा ध्यान केन्द्रित गरेको देखिन्छ,” एक स्थानीय नागरिकले भने।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरुले गाउँपालिकाका गतिविधिहरूमा निगरानी राख्नुपर्ने जनताको माग बढ्दै गएको छ। यदि मेयर र प्रमुख प्रशासकीय अधिकृतको बीचमा गैरजिम्मेवार हर्कत भएको पुष्टि भएमा, यसले गाउँपालिकाको समग्र प्रशासनिक स्थायित्वमा गम्भीर असर पर्ने सम्भावना रहेको छ।

    समाजका जिम्मेवार पदाधिकारीहरुबाट यस्तो व्यवहार देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। यो प्रकरणले परवानीपुरको स्थानीय राजनीतिमा ठूलो तरंग ल्याएको छ र जनप्रतिनिधिहरूले जनताको विश्वास कसरी जित्ने भन्ने गम्भीर प्रश्न उठेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑