• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीको मधुवन र विश्वनाथपुरमा महाबिरी झण्डा मेला शान्तिपूर्वक सम्पन्न

  • वीरगंज संजाल
  • ३१ भाद्र २०८१, सोमबार १४:०८
  • १६७३

    सर्लाही । विष्णु गाउँपालिका वडा नम्बर ३, मधुवन बजार र विश्वनाथपुरमा आयोजित महाबिरी झण्डा मेला यस वर्ष शान्तिपूर्वक सम्पन्न भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षाकर्मी टोलीको सक्रियताका कारण मेलामा जुवा तासजस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न सफल भएपछि मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

    नेपाल–भारत सीमावर्ती क्षेत्रमा लाग्ने यो मेलामा हरेक वर्ष जुवा तास र अन्य अवाञ्छित गतिविधिहरू हुने गरेका थिए। तर, यस पटक प्रहरीले कडा निगरानी गर्दै मेलामा भइरहेको जुवा तासलाई जफत गरेको छ। यससँगै मेलामा अवाञ्छित क्रियाकलाप नियन्त्रणमा आएपछि स्थानीयहरू बिना डरभय मेलामा सहभागी हुन सकेका छन्।

    विगतका वर्षहरूमा महाबिरी झण्डा मेलामा झगडा र असामाजिक क्रियाकलापका कारण दर्जनौं मानिसहरू घाइते हुने गरेका थिए। सीमापारिबाट आउने व्यक्तिहरूले रक्सी सेवन गरेर जुवा तास खेल्ने तथा मेलामा अशान्ति मच्चाउने गरेको घटनालाई यस पटक प्रहरीले पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।

    इलाका प्रहरी कार्यालय गडहिया डुमरिया र सशस्त्र प्रहरी बल गुल्म सिमरा तथा बीओपी बाराबाट ठूला संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका थिए। सुरक्षाकर्मीहरूको यस प्रयासले मेलामा शान्ति र अनुशासन कायम राख्न सफल भएको छ, जसलाई स्थानीयहरूले उच्च प्रशंसा गरेका छन्।

    सूत्रहरूका अनुसार, मेला व्यवस्थापन समितिले जुवा तास खेलाउन डेढ लाखमा अनुमति दिएको भनाइ थियो। यद्यपि, सुरक्षाकर्मीहरूको सक्रियताले यो योजनालाई विफल बनाएको हो।

    महाबिरी झण्डा मेला यस पटक झगडा र अवाञ्छित गतिविधिबाट मुक्त भएपछि स्थानीयबासीहरू अत्यन्तै खुसी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑