• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेसिमल बीबीए किन? वीरगन्जका विद्यार्थीको आकर्षणको केन्द्र

  • वीरगंज संजाल
  • २९ भाद्र २०८१, शनिबार १३:५४
  • १०३३

    वीरगन्ज । डेसिमल कलेज वीरगन्जमा बीबीए (BBA) अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइ बनेको छ। यो कलेज सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको देशकै दोस्रो ठूलो सरकारी विश्वविद्यालय हो। डेसिमलको बीबीए डिग्री विश्वभर मान्यता प्राप्त छ। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत पर्ने भएकाले डेसिमल बीबीएलाई अन्य विश्वविद्यालयसँग बराबर तुल्याउनु पर्ने आवश्यकता छैन।

    डेसिमल कलेजको बीबीए डिग्री प्राप्त गरेका विद्यार्थीहरू देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन्। यसले गर्दा यो डिग्री लिएका विद्यार्थीहरूले अरू विश्वविद्यालयको तुलनामा सजिलै रोजगारी पाउने अवसर प्राप्त गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालय आफैं ख्याति प्राप्त भएकाले यसको डिग्रीलाई छुट्टै परिचय वा व्याख्या गर्नु पर्ने अवस्था छैन।

    यो विश्वविद्यालय अरू विश्वविद्यालयजस्तो अस्थिर नभएर आफ्नै घर-जग्गा र स्थायित्व बलियो रहेको छ। संघीय सरकारबाट ठूलो अनुदान प्राप्त हुने भएकाले पनि डेसिमल बीबीए स्थिर देखिएको छ। यस विश्वविद्यालयमा कम्प्युटर एप्लिकेसन र आर्टिफिसियल इन्टेलिजेन्समा विशेष जोड दिइएको छ, जसले गर्दा बीबीए डिग्री अद्यावधिक बजार रणनीतिमा आधारित रहेको छ।

    सुदूरपश्चिम विश्वविद्यालयमा प्रत्येक कक्षामा ३३ जनामात्रै कोटा तोकिएको छ, जसले गर्दा पठनपाठन शान्त र प्रभावकारी देखिएको छ। देशभर १६ भन्दा बढी आङ्गिक क्याम्पस रहेकोले डेसिमल बीबीए डिग्री अझ विद्यार्थीहरूको रोजाइमा परेको छ। यस कलेजको आफ्नै आधुनिक भवन, पूर्णतया वातानुकूलित कक्षा कोठाहरू, डिजिटल मोडमा सजिएका कक्षा कोठाहरू, ई-लाइब्रेरी, सेमिनार हल, रोजगार प्लेसमेन्ट सेल, कम्प्युटर ल्याब, वीरगन्जकै उत्कृष्ट संकायहरू जस्ता आकर्षणहरू अन्य कलेजको तुलनामा फरक रहेको छ।

    डेसिमल बीबीए फुल स्कलरसिप स्किम ०८१

    डेसिमल बीबीएमा भर्ना हुँदा विश्वविद्यालयअनुसार ६६ कोटा मध्य छात्रवृत्ति सहितको प्रवेश परीक्षामा उत्तीर्ण हुने मध्ये ६ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।

    बीबीएमा कलेजबाट प्राप्त हुने आन्तरिक स्कलरसिप

    १.८-२.४९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा ५% छात्रवृत्ति (रु.२०,०००/-) प्रदान गरिनेछ।

    २.५-२.९९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा १०% छात्रवृत्ति (रु.४०,०००/-) प्रदान गरिनेछ।

    ३-३.४९ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा १५% छात्रवृत्ति (रु.६०,०००/-) प्रदान गरिनेछ।

    ३.५-४ GPA प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षका लागि ४,००,०००/- मा २०% छात्रवृत्ति (रु.८०,०००) प्रदान गरिनेछ।

    डेसिमल कलेज सेमेस्टर छात्रवृत्ति योजना २०८१

    प्रत्येक सेमेस्टरमा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क अन्तर्गत २०% छात्रवृत्ति प्रदान गरिनेछ।

    द्वितीय हुनेलाई १५% र तृतीय हुनेलाई १५% छात्रवृत्ति प्रदान गरिनेछ।

    डेसिमल बीबीएमा प्रदान हुने निःशुल्क सुविधाहरू

    १. ल्यापटप निःशुल्क २. IELTS निःशुल्क ३. अतिरिक्त कक्षा निःशुल्क ४. हरेक वर्ष टूर निःशुल्क ५. ओरिएन्टेसन र वेलकम निःशुल्क ६. ज्याकेट, झोला, खेलकुद, ईसीए पूर्णतः निःशुल्क

    डेसिमल बीबीएमा भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न इच्छुक विद्यार्थीहरूले अब ढिला नगरी यस उत्कृष्ट अवसरको लाभ उठाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑