• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्यांकरको ठक्करबाट मृत्यु भएका युवकका परिवारलाई ९ लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन स्थगित

  • वीरगंज संजाल
  • २८ भाद्र २०८१, शुक्रबार १६:३३
  • १६१७

    वीरगन्ज । वीरगन्ज–१७ अलौंस्थित वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (आईसीपी) चोकमा बिहीबारदेखि स्थानीयवासीले गर्दै आएको प्रदर्शन सहितको आन्दोलन शुक्रबार दिउँसोदेखि भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार भएको वार्तामा ट्यांकरको ठक्करबाट मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएपछि आईसीपी चोकमा बिहीबार दिउँसोदेखि गरिएको प्रदर्शन र सडक जामसहितको आन्दोलन शुक्रबार दिउँसो २ बजेदेखि स्थगित भएको हो।

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्ति बापत यातायात व्यवसायीले ९ लाख ५० हजार रुपैयाँ दिने, अस्पतालमा लागेको उपचार खर्च व्यहोर्ने र दुर्घटनामा परेको मोटरसाइकल मर्मत पनि गरिदिने तथा आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको वार्तामा सहभागी वीरगन्ज–१७ का वडाध्यक्ष सन्जिवबहादुर छत्कुल्लीले जानकारी दिए। वार्तामा मृतक युवकका परिवारजन र आफन्त, यातायात व्यवसायीका प्रतिनिधि, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल,स शस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको पनि सहभागीता थियो। वार्तामा सहमति भएपछि शव नारायणी अस्पतालमा पोस्टमार्टम गरेर परिवारजनले बुझेर अन्त्येष्टिका लागि लगेको वडाध्यक्ष छत्कुल्लीले जानकारी दिए।

    वीरगन्ज–१७ अलौंस्थित आईसीपी चोकमा बिहीबार अपरान्ह साढे ३ बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २३ वर्षीय रवि कुमार साह तुराहा (टिनु) गम्भीर घाइते भएकोमा वीरगन्जको गण्डकस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति नै उनको मृत्यु भएको थियो। दुर्घटना लगत्तै अलौंका स्थानीयवासीले बिहीबार अपरान्हदेखि नै आईसीपी चोकस्थित सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण वीरगन्ज भन्सारको आईसिपी क्षेत्रमा बिहीबार अपरान्हदेखि नै यातायात आवागमन ठप्प थियो। बिहीबार प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा सामान्य झडप पनि भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑