• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशमा माओवादीको संगठनात्मक समीक्षा

  • वीरगंज संजाल
  • २५ भाद्र २०८१, मंगलवार ११:२३
  • ७६९

    सिरहा । मधेश प्रदेशको माओवादी केन्द्रमा देखिएको संगठनात्मक चुनौतीलाई लिएर अध्यक्ष प्रचण्डसहित पार्टीका उच्च नेतृत्व पदाधिकारीहरु गहन छलफलमा जुटेका छन्। माओवादी केन्द्रको खस्कँदो संगठनात्मक अवस्थालाई सुधार्न अध्यक्ष प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा व्यापक चासो रहेको छ।

    पछिल्लो समयमा नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले असन्तुष्ट माओवादी नेता कार्यकर्तालाई व्यवस्थापन गरिरहेको अवस्थामा, माओवादी पार्टीभित्रैबाट नेता र कार्यकर्ताहरुको असन्तुष्टि झनै प्रकट हुँदै गएको छ। पछिल्लो १ वर्षको अवधिमा माओवादी केन्द्रकै उच्च तहका नेताहरुका अनुसार ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन्।

    विशेषगरी महोत्तरी जिल्लामा एमालेको संगठनात्मक स्थितिमा माओवादी छाडेर आएका नेताहरुलाई बलियो जिम्मेवारी दिइएको उदाहरण प्रस्तुत छ। महोत्तरीको उत्तरी क्षेत्रमा एमालेले माओवादीवाट प्रवेश गरेका नेता वलिराम यादवलाई नेतृत्व दिएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रिएका छन्। बर्दिवासदेखि सम्सीसम्म एमालेले माओवादीका भूतपूर्व नेताहरुलाई संगठित गर्दै आएको देखिन्छ।

    माओवादीको संगठनभित्र गुटबन्दी र आन्तरिक कलह नै कमजोर हुने मुख्य कारण रहेको केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले बताए। बैठकमा यी विषयको निर्मम समीक्षा गरिने र अध्यक्ष प्रचण्डले छलफलबाट निष्कर्ष निकाल्ने उल्लेख गरिएको छ।

    मधेश प्रदेश इन्चार्ज गणेश साहले पार्टीमा नेतृत्वको कमजोरी स्वीकार गर्दै अब दोषारोपणको साटो मैदानमा काम गर्नुपर्ने बताए। यसैबीच, महोत्तरी इन्चार्ज राजु खड्काले पनि पार्टी कमजोर हुनुमा नेताहरुकै जिम्मेवारी रहेको उल्लेख गर्दै गुटबन्दी र आन्तरिक मतभेदलाई समाधान गर्नेतर्फ छलफल आवश्यक रहेको बताए।

    मधेशमा माओवादी केन्द्रको संगठनलाई पुनः सशक्त बनाउन अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरु बर्दिवास रिसोर्टमा आयोजित बैठकमा गहन छलफलमा जुटेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑