• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल सिएमए संघको २१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना

  • वीरगंज संजाल
  • २५ भाद्र २०८१, मंगलवार ११:११
  • १३८५

    वीरगञ्ज । नेपाल सिएमए संघले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको छ । नेपाल सिएमए संघ जिल्ला कार्यसमिति पर्साले २१ औँ स्थापना दिवसको अवसरमा नेपाल चिकित्सक संघको सभा हलमा रक्तदान कार्यक्रमको आयोजा गरेको हो ।

    संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रामेशवर प्रसादले रक्तदान गरेर जीवन दान गर्नुपर्नेमा जोड दिए । सिएमए संघले एउटै कार्यमा रहेकाहरुलाई एकिकृत गरेर पेशा र व्यवसायको हकहितमा काम गर्नुपर्ने उनको भनाई छ ।

    सिएमएहरुले स्थानिय स्तरमा प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवाले सर्वसाधारणलाई निकै सहजता भइरहेको उनले बताए । संघिय संरचना अनूरुप स्थानिय, प्रदेश र केन्द्र गरी तिन तहका सरकार बनेपनि तिनै तहका सरकारका स्वास्थ्य सम्बन्धि निति नबनेकोले केही चुनौती एवम् समस्याहरु रहेको हुँदा काम गर्नमा कठीनाई भइरहेको पनि उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिला देखी नै सिएमएहरु जनताको सेवामा लागे पनि राज्यले दिनुपर्ने अधिकार अहिले सम्म नपाएको उनको टिप्पणी छ ।

    ‘नेपालको ईतिहासमा सन १९६२ देखी नै सिएमएहरुले सेवा दिदै आएको छ’ उनले भने ‘सन १९७८ मा आएर मात्र एमबिबिएस डाक्टरहरुले सेवा दिइरहेका छन्, यो भन्दा अगाडी को थियो भनेर सरकारले एक चोटि सोच्नुपर्छ ।’ सिएमएहरुले करिब ६२ वर्षदेखी सेवा दिदै आएको बताउदै केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको सिएमएको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे ।

    कार्यक्रममा संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुबास गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको सिएमए संघ पर्साका सहसचिव महम्मद रियाज हुसेनले जानकारी दिए ।

    उनकाअनुसार अहिले रक्तदान कार्यक्रम भइरहेको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जले प्राविधिक सहयोग गरेको छ । सिएमए संघका पदाधिकारी, सदस्यसँगै अन्य व्यक्तिहरु पनि रक्तदान कार्यक्रममा सहभागी भइरहेको कार्यक्रम संयोजक राजेन्द्र साहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑