• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखराका १० सरकारी विद्यालयमा चिनियाँ भाषा पढाउँदै महानगर

  • वीरगंज संजाल
  • २४ भाद्र २०८१, सोमबार १७:००
  • १०४५

    वीरगंज | पोखरा महानगरका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा चलाउने तयारी गरेको छ।
    पोखरा महानगरपालिका र काठमाडौस्थित चिनियाँ दूतावासबीच सम्झौता भएर भाषा कक्षा संचालन गर्न लागिएको मेयर धनराज आचार्यले बताए।
    ‘चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएर अहिले १० वटा स्कुलमा चाइनिज भाषा कक्षा चलाउन लागिएको छ,’ उनले भने, ‘यो कक्षा अतिरिक्त हुन्छ र इच्छुक विद्यार्थीले मात्र सिक्न पाउँछन्।’
    महानगर र चिनियाँ दूतावासबीच ३ महिनाअघि भाषा कक्षा चलाउन सम्झौता भएको थियो। सम्झौताअनुसार चीनबाट १० जना स्वयंसेवी भाषा प्रशिक्षक पोखरा आइपुगेका छन्।
    मेयर आचार्यका अनुसार कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले उक्त भाषा कक्षामा सहभागी हुन पाउनेछन्।
    चिनियाँ भाषा पढाउन महानगरपालिका छनौट गरेका विद्यालयहरुमा पार्दी मावि, बालमन्दिर मावि नदीपुर, जनप्रकाश मावि भण्डारढिक, छोरेपाटन मावि, लक्ष्मी आदर्श मावि सिसुवा, गौरीशंकर मावि हेम्जा, विष्णु पादुका मावि हेमजा, राष्ट्रिय मावि टुडिखेल, लक्ष्मी मावि अर्घौ र जनप्रिय मावि सिमलचौर छन्।
    Laxmi bank
    यी विद्यालयले चिनियाँ भाषा सिक्न चाहने २० देखि ३० जना विद्यार्थीको समुह बनाएर अतिरिक्त समयमा कक्षा संचालन हुने मेयर आचार्यले बताए। उनका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर चाइनिज भाषा सिकाइनेछ। कक्षा यही भदौ २७ गतेदेखि संचालन हुनेछ।
    पोखरा घुम्न आउने पर्यटकलाई लक्ष्य बनाएर चिनियाँँ भाषा कक्षा चलाउन लागिएको मेयर आचार्यले बताए। आगामी दिनमा फ्रेन्च र स्पेनिस भाषा कक्षा चलाउन पनि राजदूतावाससँग कुराकानी भइरहेको उनले बताए।
    Ncell
    ‘पोखरा आउने विदेशी पर्यटकलाई लक्षित गरेर चाइनिज भाषा कक्षा चलाउन लागेका हौं,’ उनले भने, ‘भविश्यमा फ्रेन्च र स्पेनिस भाषा कक्षा चलाउन पनि दूतावासहरुसँग कुराकानी गरेको छु।’
    उनले भाषा कक्षा विद्यार्थीले मात्र नभएर अरु बाहिरका व्यवसायी र पर्यटक गाइड पनि भाषा कक्षामा सहभागी हुन पाउने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑