• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जितपुर सिमराका प्रमुख प्रशासकीय अधिकृत काफ्लेको अमेरिका भ्रमण रद्द

  • वीरगंज संजाल
  • २० भाद्र २०८१, बिहीबार ११:४४
  • १४७३

    वीरगंज । जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको संयुक्त राज्य अमेरिकामा हुने चार दिने कार्यक्रममा सहभागिता अन्तिम समयमा आएर रद्द भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै उनको भ्रमण रद्द गरेको हो।

    काफ्लेलाई यूएसएडको आयोजनामा पब्लिक फिनान्सियल म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुन साउन ६ गते मनोनयन गरिएको थियो। भिसा समेत आइसकेको र कार्यक्रमको तयारी पूरा भए पनि भदौ १८ गते मन्त्रीस्तरीय निर्णयबाट भ्रमण रद्द गरिएको हो।

    यो निर्णयलाई मेयर राजन पौडेलसँगको निकट सम्बन्धका कारण लिइएको बताइएको छ। पछिल्लो समय जितपुर सिमरामा मेयर र जनप्रतिनिधिहरूबीचको विवाद चुलिँदै गएको छ। केही दिनअघि मेयरले एक सामुदायिक विद्यालयमा वडा अध्यक्षसँग विवाद गर्दै माइन्युट खोस्ने प्रयास गरेका थिए, जसले विवाद थप चर्काएको थियो।

    मन्त्रालयले भ्रमण रद्द गर्नुको कारण काफ्लेको मेयरका गैरकानूनी क्रियाकलापमा उत्तरदायी ठहरिनु रहेको बताएको छ। यस विषयमा प्रशासन सुधार महाशाखा प्रमुख उमेशकुमार ढकालले थप जानकारीका लागि प्रवक्तासँग बुझ्नुपर्ने बताएका छन्। यूएसएडको कार्यक्रममा १२ जना सहभागी हुने भनिए पनि काफ्लेको भ्रमण रद्द भएपछि उनको सहभागिता नहुने भएको छ।

    उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्द भएपछि स्थानीय तहमा यस विषयले थप चर्चा पाएको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको सम्बन्धका कारण यो निर्णय भएको भन्दै केही जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।

    काफ्लेको भ्रमणमा सहभागी नहुने निर्णयले जितपुर सिमराको प्रशासनिक तहमा अन्योल सिर्जना गरेको छ। मेयर राजन पौडेलसँगको विवादले नगरपालिकाको आन्तरिक कामकाजमा समेत असर परेको बताइँदै आएको छ।

    अन्तिम समयमा भ्रमण रद्द भएपछि काफ्लेले कुनै प्रतिक्रिया नदिएकी भए पनि स्थानीय तहमा यो निर्णयको विषयमा छलफल जारी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑