• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवस

  • वीरगंज संजाल
  • २० भाद्र २०८१, बिहीबार ००:३६
  • १२८१

    बिरगंज | नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा रेशमकोठी उपशाखा, बिरगंजद्वारा बिहान शुभकामना आदानप्रदान कार्यक्रम र डेंगु रोग सम्बन्धित सचेतना पर्चा वितरण गरी समारोह गरियो। प्रमुख अतिथी वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायले बिरगंज-५ स्थित उपशाखा कार्यालयमा रेडक्रसका जन्मदाता जान हेनरी ड्युनाको तस्बिरमा फुलमाला र अबीर चढाई दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे।

    कार्यक्रममा सहभागी सबैले पनि ड्युनाको तस्बिरमा श्रद्धा व्यक्त गर्दै फुलमाला र अबीर अर्पण गरेका थिए। त्यसपछि उपशाखा कार्यालय बाहिरका सडकहरू, ६ नम्बर गेट चोक, र अन्य सार्वजनिक स्थानहरूमा यात्रु, मोटरसाइकल चालक, स्कूली विद्यार्थी, र अन्य सवारी साधनका सवारहरूलाई डेंगु रोगबारे सचेत गराउन पर्चाहरू वितरण गरियो।

    कार्यक्रममा प्रमुख अतिथी उपाध्यायले जान हेनरी ड्युनाको मानवीय कार्यको चर्चा गर्दै रेडक्रसको स्थापना युद्धभूमिमा घाइतेहरुलाई उद्धार र रक्तसञ्चारको आवश्यकता पूरा गर्ने उद्देश्यले भएको बताए। उनले नेपालमा रेडक्रसको स्थापना भएदेखि नै एम्बुलेन्स सेवा, रक्तसञ्चार केन्द्र र अन्य सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आइरहेकोमा गर्व व्यक्त गरे।

    उपशाखाका सभापति श्री नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार सुरेन्द्र मिश्र, गौरी गुप्ता, सदस्यहरू भागवत चौधरी, श्रवण बहादुर रायमाझी, युवा संयोजक अभिलाष गुप्ता, र अन्य सहभागी थिए। कार्यक्रमको स्वागत मन्तव्य उपसभापति सुरेन्द्र कानुले गरे भने सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑