• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वैदेशिक रोजगारीमा जाने महिलालाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम निःशुल्क

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार १२:४४
  • ८६९

    वीरगंज | वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूलाई निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गरिँदै आएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य रूपमा लिनुपर्ने तालिम महिला श्रमिकको हकमा निःशुल्क प्रदान गर्दै आएको हो ।

    त्यसका लागि तालिम लिएको प्रमाण र शुल्क तिरेको प्रमाण वैदेशिक रोजगारी बोर्डको सचिवालयमा पेस गर्नुपर्ने व्यवस्था छ । हाल उक्त व्यवस्थालाई थप सहजिकरण गर्दै तालिम दिने संस्थालाई समेत सिधै सोधभर्ना गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

    बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले महिला श्रमिकलाई निःशुल्क तालिम लिने प्रावधान विगतदेखि नै रहेको बताए । विगतमा तालिम लिइसकेपछि शुल्क तिरेको रसिद बोर्डमा बुझाएपछि मात्रै बोर्डले उक्त शुल्क फिर्ता गर्ने व्यवस्था थियो । हाल त्यसलाई थप परिमार्जित गर्दै संस्थाहरूलाई नै पैसा भुक्तानीको व्यवस्था मिलाइएको बताए ।

    वैदेशिक रोजगारमा जान चाहने नेपालीहरू ठगी तथा समस्यामा नपरुन र सम्बन्धित देशको कानुनी तथा अन्य विषयवस्तुमा जानकार होस् भन्ने अभिमुखीकरण तालिम प्रदान गर्दै आएको बोर्डले जनाएको छ । अभिमुखीकरण तालिमका लागि श्रमिकबाट ७०० रुपैयाँ शुल्क लिने गरेका छन् । गत वर्ष श्रम मन्त्रालयले उक्त शुल्क बढाएर २१०० पुर्याएको थियो ।

    त्यसपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले शुल्क बढाउने निर्णय खारेज गरेका थिए । अर्यालको उक्त निर्णयका विरुद्धमा व्यवसायीहरू अदालत पुगेका थिए । अदालतले अर्यालले गरेको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि हालसम्म उक्त शुल्कको विषयमा भने एकरूपता छैन । कसैले ७०० नै लिइरहेका छन् भने कसैले २१०० नै लिइरहेका छन् । श्रम मन्त्रालयले भने अदालतमा विचाराधीन मुद्दा टुङ्गिएपछि मात्रै निर्णय गरिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑