• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छानबिनमा तानिए ४० सहकारी, सात वटाको जिम्मा सीआईबीलाई

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार ०९:४२
  • ८०५

    काठमाडौं | काठमाडौं महानगरपालिकाले कार्यक्षेत्रभित्रका विभिन्न ४० सहकारी संस्थाको छानबिन गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले नेतृत्वमा ती सहकारीको छानबिन गरिएको हो ।

    गत चैत १६ देखि असार ७ गतेसम्म उजुरीका आधारमा महानगरपालिकाअन्तर्गतका ४० सहकारी संस्थाको छानबिन गरेर प्रतिवेदन तयार पारिएको महानगरपालिका स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार छानबिन गरिएका सहकारी मध्ये कैफियत देखिएको एक सहकारी संस्थालाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

    महानगरले छानबिनका क्रममा कैफियत देखिएको महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गरेको हो ।

    महानगरले सात सहकारीको छानबिन प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष थप अनुसन्धानका लागि सिफारिस गरेको छ ।

    स्रोतका अनुसार सुमेरु बचत तथा ऋण सहकारी, स्क्वायर बचत तथा ऋण सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारीको प्रतिवेदन सीआईबीलाई पठाइएको छ ।

    यस्तै आधारभूत बुहद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी र नमो हारती बचत तथा ऋण सहकारीको पनि अध्ययन प्रतिवेदन सीआईबीलाई बुझाइएको स्रोतले जानकारी दिएको छ ।

    यी हुन् छानबिनमा तानिएका सहकारी

    १ महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    २ अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३ साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ४ पर्यटन व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ५ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ६ आनन्दनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ७ स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ८ यलुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ९ सराफी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १० महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ११ महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १२ रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १३ श्रद्धा सबुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १४ गोफल पलान्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १५ आधारभूत बुहद्देश्यीय सहकारी संस्था संस्था लिमिटेड
    १६ ईजी वे बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १७ तेजवान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    १८ वियज शान्ति बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड
    १९ समुहिक परिवर्तनशील महिला बचत सहकारी संस्था लिमिटेड
    २० माता पञ्चकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २१ न्हुँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २२ पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेड
    २३ सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २४ भूदेव बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    २५ भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २६ महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २७ कुस्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २८ आधारशीला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २९ पचली बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३० मैजुबहाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३१ अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३२ परियोजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३३ नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३४ अनामनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३५ छक्कु बक्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३६ सिल्भर स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३७ शैक्षिक उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३८ परावर्तन बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३९ दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ४० नव विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑