• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री माध्यामिक बिद्यालयका लक्ष्मीपुर बिद्यार्थीहरुको जीवन नाजुक

  • वीरगंज संजाल
  • १८ भाद्र २०८१, मंगलवार १३:२७
  • ९५७

    रौतहट | जिल्ला नमूना ठाँउ गरुडा नगरपालिका वडा नं ५ स्थित महम्मदपुर , लक्ष्मीपुर नजिक रहेको झाजपुलमा अवस्थित श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक रहेको छ्न ।

    सो बिद्यालयमा गर्मीको कारणले बिद्यार्थीको संख्या कम भाइरहेको हुनाले वडा अध्यक्ष बिनोध जैसवाललाई कुनै किशिम चासो नरहेको हुनाले बिद्यार्थीहरुलाई प्रचण्ड गर्मीमा पंखा समेत नरहेको हुनाले नगर प्रमुख कन्थमुनी जैसवाल AC भएको गाडीमा भ्रष्टाचारीमा व्यस्त रहेको सामाजिक अभियनता सलेन्द्र यादवले बताए ।

    बिद्यार्थीहरूलाई सरकारले सरकारी बिधालयहरूमा ठूल ठूला योजनाहरू तयार पारेर लागु गरेको भए पनि बिद्यालय भवनको स्थिति माथि कुनै ध्यान नदिएको घटना अगाडि आएको छ । श्री माध्यमिक विद्यालयमा महम्मदपुरको कारणले गर्दा गराउडमा भरी पानीको जलथल रहीरहेको छ्न । विद्यार्थीहरूलाई प्रचण्ड गर्मीको कारणले गर्दा विद्यार्थीहरूले निकै क्रष्ट खेप्नुपरेको छ। श्री मध्यमिक विद्यालयका श्रेणी कक्षा बाहेक स्टाफ रूम कक्षा बाह्रौ, सातौं र नवौ क्ष्रेणीमा भने टिनको छानो भएकोले पानी चुहिन्छ। यसैले गर्दा पठनपाठनमा निकै समस्या उत्पन्न भएको सामाजिक अभियान्ता सलेन्द्र यादवको भनाई छ। विद्यालयकाे भनव पुरानो छ।

    यसलाई मरमतिको निम्ति बिगतको बर्षहरूमा सम्बन्धित निकायमा पत्राचार गरेको भए पनि यस विषयमा कुनै पहल भएको छैन। पाँचौ श्रेणी देखि बाह्रौ श्रेणी सम्म रहेको यस बिधालयका छ सौ भन्दा अधिक बिधार्थीहरूले पठनपाठनमा गरिरहेका छन्। यसरी सरकारी बिधालयहरूको यसतो सोचनिय अवस्था प्रति ध्यान दिनुपर्ने हो।बिधालयको सोचनिय अवस्थामा छ भने सम्बन्धित निकायमा पत्राचार गरि सक्दा भनि किन यसको बिषयमा चासो दिदैन बिभागले भन्ने गतिलो प्रश्न चिन्ह खडा भएको छ।

    श्री माध्यामिक बिद्यालय महम्मदपुरको प्रधानाध्यापक राम नारायणको लापरवाही समेत रहेको छ सो बिधालयमा पत्रकार दिपेश कुमार शाहको बिभागीए टोलि गाडी जादा बिद्यार्थीहरु निकै खुसी भएको थियो ।

    बिद्यार्थीहरुलाई आबतजावत सडकको नजिक कुनै किसिम सूचना बोड नरहेको यस बेला सडकमा छताछुल्ल हुँदा गाडी दुर्घटना हुन सक्ने सम्भावना रहेको छ।यस बिषयमा पनि सम्बन्धित निकाय खण्ड बिकास अधिकारी, पुलिस प्रशासन, शिक्षा बिभाग सबैतिर पत्राचार गरेको धेरै भयो तर कतैबाट पनि पहल नभएको गुणाषो बिधालयकी शिक्षक नाम नखुलेको शिक्षाले बताएकी छिन्।

    बिद्यालयमा महिला र पुरुषको अलग अलग शौचालय निर्माणका लागि पनि पत्राचार गरिएता पनि महिलाको मात्रै शौचालय छ।पुरुषको शौचालय छैन । बिद्यार्थीहरूले यसरी निकै सास्ती खेप्नुपरेको छ। समस्या नै समस्याले ग्रसित यस बिद्यालयका मरमतिको निम्ति सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

    सरकारी बिद्यालयको स्थिति नाजुक हुनु भनेको सरकारको उदासीन नीति पनि झल्किन्छ।यस दिशामा बर्तमान जीटीए बीएओ, शिक्षा बिभाग र सरकारले पनि ध्यान दिनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।लबिद्यालय परिवारले पनि सुधार हुन्छ भन्ने आशा साचेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑