• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महागढीमाईमा बीमा प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १८ भाद्र २०८१, मंगलवार १३:११
  • १२०१

    वीरगञ्ज। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा महागढीमाई नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव र बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, अगुवा कृषकहरू, पत्रकार, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले एकभन्दा बढी बीमा कम्पनीमा एउटै सम्पत्तीको बीमा गर्न मिल्ने कि नमिल्ने, दाबीको प्रक्रियामा कसरी काम हुने, धान मकैको बीमा कसले गर्ने, र कृषि बीमामा प्राविधिक सिफारिसका लागि आवश्यक कागजात के के हुनुपर्ने जस्ता विभिन्न प्रश्नहरू राखेका थिए।

    नगर प्रमुख यादवले महागढीमाई नगरपालिकामा पशु बीमाको आवश्यकता रहेको र छोराछोरीको विवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यका लागि बीमा गर्न सबैलाई आग्रह गर्नुभयो। साथै, नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुसवाहाले आगामी बजेटमा बीमा विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो।

    नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले बीमाका महत्त्वपूर्ण पक्षहरूको प्रस्तुति दिनुहुँदै, आगामी २०८१ सालको महागढीमाई मेलामा हुन सक्ने दुर्घटना तथा क्षतिको जोखिम न्यूनीकरणमा बीमाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। साथै, कुनै पनि बीमा सम्बन्धी प्रश्न वा कार्यक्रमका लागि प्राधिकरणले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑