• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको इनर्वामा खुलेआम तस्करी

  • वीरगंज संजाल
  • १८ भाद्र २०८१, मंगलवार १२:२७
  • १०६९

    वीरगञ्ज। पर्सा जिल्लाको इनर्वा गाउँमा खुलेआम तस्करीको गतिविधि भइरहेको खुलासा भएको छ। हार्डवेयर र कपडाको तस्करी यहाँबाट व्यापक रूपमा भइरहेको छ, जसमा सुरक्षाकर्मीको संलग्नताले स्थानीयहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।

    इनर्वा गाउँमा नेपाल प्रहरीको असईको कमान्डमा रहेको प्रहरी चौकी र चौबिसै घण्टा तैनाथ सशस्त्र प्रहरीको उपस्थितिले पनि तस्करी नियन्त्रण गर्न असमर्थ देखिएको छ। स्थानीयवासीहरूका अनुसार सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठूलो तस्करी सम्भव छैन।

    तस्करीमा संलग्न मुख्य व्यक्तिहरूमा शत्रुधन, अनिल, दीपक, र रेखा रहेका छन्। शत्रुधनले ठूलो परिमाणमा कपडाको तस्करी गरिरहेका छन् भने अनिलले साइकल प्रयोग गरेर दर्जनौँ कामदारमार्फत हार्डवेयर र कपडाको तस्करी गरिरहेका छन्। भारतमा गजानन्द नामले परिचित अनिल नेपालमा सोही नामको आडमा तस्करीमा लिप्त छन्। यी व्यक्तिहरूले भन्सार छल्दै सामानको तस्करी गर्दै आइरहेका छन्।

    दीपक र रेखा नामकी महिलाहरूले पनि तस्करीमा सक्रिय रूपमा संलग्न रहेको पाइएको छ। तस्करीका लागि मुख्य रूपमा एक दर्जन महिलाको समूह र साइकलमा तस्करी गर्ने चार जनाको समूह सक्रिय रहेको छ। यी समूहहरूले कपडा र हार्डवेयरका सामान तस्करी गरेर लगानीकर्ताको गोदाममा पुर्‍याउने कार्य गर्दै आएका छन्।

    हाल इनर्वा गाउँस्थित प्रहरी चौकीमा असई मुन्ना साहको नेतृत्व रहेको छ। पर्सा प्रहरीमा असई दर्जाका लागि इनर्वा चौकीलाई अतिरिक्त कमाइको स्रोत मानिन्छ। यस कारण यहाँ टेन्डर हालेर जाने प्रचलन रहेको छ। एक असईले भने, “टेन्डर हालेर गएपछि तस्करी गरेर उठाउनै पर्‍यो।” जिल्ला प्रहरी कार्यालयका एसपी कुमोद ढुङ्गेलले तस्करी नियन्त्रणका लागि विभिन्न प्रयास गरे तापनि इनर्वा गाउँमा भने तस्करी नियन्त्रणमा सुधार भएको देखिएको छैन।

    स्थानीय र सुरक्षाकर्मीको मिलेमतोले तस्करी नियन्त्रणमा चुनौती देखिएको छ भने कानुनी कारबाहीमा थप कठिनाइ उत्पन्न भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑