• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवा तथा खेलकुद मन्त्री चौधरीद्वारा नारायणी रंगशालाको निरीक्षण, पुनर्निर्माण गर्ने आश्वासन

  • वीरगंज संजाल
  • १६ भाद्र २०८१, आईतवार १६:४२
  • ८४१

    वीरगंज | नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गर्दै पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतवार बिहान मन्त्री चौधरीले रंगशालाको अवस्था अवलोकन गरेका थिए, जसमा उनले रंगशालाको जीर्ण अवस्थामा चिन्ता व्यक्त गर्दै सुधारको आवश्यकता औंल्याए। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको पहलमा संघीय र प्रदेश सरकारका मन्त्रीहरूले संयुक्त रूपमा रंगशालाको निरीक्षण गरेका हुन्।

    निरीक्षणको क्रममा मन्त्री चौधरीले भने, ूयति राम्रो रंगशाला हुँदा पनि व्यवस्थापन हुन सकेको छैन। जीर्ण अवस्थामा छ। सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेपछि अवलोकन गर्न आएको हुँ। मैले नारायणी रंगशालालाई उच्च प्राथमिकतामा राखेको छु।ू मन्त्री चौधरीले मधेश प्रदेशका तीन वटा रंगशालाहरूका लागि बजेट छुट्याइएको नभएको उल्लेख गर्दै, आफैंले पहल गरेर बजेट बिनियोजन गराउने आश्वासन दिए। उनले एघारौं खेलकुद प्रतियोगिता वीरगञ्जसहित मधेश प्रदेशमा सञ्चालन गर्ने तयारी भइरहेको बताए, जसका लागि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता छ।

    जनकपुर र वीरगञ्जका रंगशालाहरूको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मागिएको र निर्माण तथा मर्मतसम्भारका लागि प्रक्रिया थालिएको जानकारी पनि मन्त्री चौधरीले दिए। उनले स्थानीय तहसँग सहकार्य गर्दै आवश्यक पर्ने कभर्ड हल लगायतका संरचनाहरू निर्माण गर्न जोड दिए। विकासको मामिलामा नेपाल सरकार कुनै बाधक नबन्ने र समन्वय गर्न सदैव तयार रहेको कुरा उनले स्पष्ट पारे। नारायणी रंगशालाको पुनर्निर्माणले वीरगञ्जसहित मधेश प्रदेशको खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मन्त्री चौधरीको प्रतिबद्धता अनुसार, यो रंगशाला भविष्यमा खेलकुद गतिविधिहरूका लागि एक महत्वपूर्ण केन्द्र बन्ने आशा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑