• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल ट्रेड युनियन काँग्रेस बाराको प्रथम जिल्ला परिषद् सम्पन्न

  • वीरगंज संजाल
  • ९ भाद्र २०८१, आईतवार ११:५२
  • ९२५

    बारा । नेपाल ट्रेड युनियन काँग्रेस बाराको सातौँ अधिवेशनको सफलतापछि पहिलो पटक आयोजित जिल्ला परिषद् बारा जिल्लाको कलैयामा अवस्थित बिपी स्मृति भवनमा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा “श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नारासँगै परिषद् सम्पन्न भएको हो।

    कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्माले गरे। प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली काँग्रेस बारा जिल्लाका सभापति राजेश राय यादवले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे।

    सो अवसरमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य माधव उपाध्याय, नेपाल शिक्षक सङ्घ बाराका अध्यक्ष राज किशोर शहनी, बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राम प्रवेश यादव, र ट्रेड युनियन बाराका उपाध्यक्ष रामाधार प्रसाद यादवले शुभकामना मन्तव्य राखेका थिए।

    प्रमुख अतिथि राजेश राय यादवले श्रम र श्रमिकको सम्मानमा जोड दिँदै भने, “देशको संवृद्धिका लागि श्रमको सम्मान अत्यावश्यक छ। श्रमिकहरूको हक अधिकारको संरक्षणका लागि राज्यलाई निरन्तर दबाब दिनु आवश्यक छ।”

    ट्रेड युनियन बाराका अध्यक्ष विश्वमणि शर्माले मजदुरहरूको हकहितमा सङ्गठनले प्रभावकारी रूपमा काम गर्नुपर्ने कुरा जोड दिए। उनले श्रमिकहरूको समस्यामा आफू सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा कोषाध्यक्ष चन्देश्वरप्रसाद यादवले संस्थाको आय-व्यय, आगामी वर्षका गतिविधि, भावी योजना, र रणनीतिबारे जानकारी गराए।

    कार्यक्रममा मधेस प्रदेश ट्रेड युनियनका कोषाध्यक्ष राजमणि बराल, ट्रेड युनियन बाराका सह सचिव भुवनेश्वर प्रसाद यादव, नेपाल शिक्षक सङ्घ बाराका कोषाध्यक्ष ऋषिकान्त कुमार, नेपाल स्वास्थ्य सङ्घ बाराका प्रतिनिधि प्रमोद कुशवाह, नगर शिक्षक सङ्घ कलैयाका अध्यक्ष सरोज कुमार यादव लगायतका विभिन्न सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपाध्यक्ष वैजनाथ यादवले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव ध्रुव रायले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑