• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वप्रसिद्ध पञ्चबर्षीय गढिमाई मेलाको तयारी सुरु

  • वीरगंज संजाल
  • ७ भाद्र २०८१, शुक्रबार १३:३२
  • १४०५

    वीरगंज | बाराको महागढ़ीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा जुटेको छ। नगर प्रमुख उपेन्द्र यादवले मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउनका लागि तयारीहरू तीव्र बनाइएका जानकारी दिएका छन्। प्रत्येक पाँच वर्षमा लाग्ने यस मेलालाई व्यवस्थित बनाउन विभिन्न आवश्यक कार्यहरू जारी छन्।

    नगर प्रमुख यादवका अनुसार दक्ष प्राविधिक टोलीलाई खटाएर पार्किङ व्यवस्थापनको कामलाई अगाडि बढाइएको छ। मेला हेर्न आउने भक्तजनहरूको सुविधा सुनिश्चित गर्न पूर्व, पश्चिम, उत्तर, र दक्षिण चार वटा दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाइकल र साईकलको पार्किङ व्यवस्था गरिएको छ। यसका लागि अनुगमन र निरीक्षण गरेर उपयुक्त स्थान चयन गरिएको छ।

    यस वर्षको मेला भव्य बनाउनका लागि भक्तजन, प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख राष्ट्रपति, विभिन्न मन्त्री र उद्योगपतिहरूलाई शोभायात्रा र उद्घाटन समारोहमा सहभागी गराउन निमन्त्रणाका लागि काम सुरु भएको नगर प्रमुख यादवले बताए।

    खानेपानी व्यवस्थापनका लागि १०० भन्दा बढी सार्वजनिक धाराहरू जडान गरिएको छ। भारतका रक्सौल, आदापुर, छौडादनो, घोडासाहन लगायतका नाकाबाट गढीमाईसम्मको बाटोलाई विभिन्न स्थानिय तहहरूसँगको समन्वयमा कालोपत्रे गरिएको छ। बाँकी सडकहरूको काम चाँडै पूरा गरिने योजना रहेको उनले जनाए।

    मेलामा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ। नगर प्रहरीहरूको संख्या बढाइएको छ र महागढ़ीमाई नगरपालिका क्षेत्रमा पर्ने मठमन्दिरहरूको दिनहुँ सरसफाई सुनिश्चित गरिएको छ। मुल बाटो र चोकहरूमा सोलार बत्ती र टावर लाइट जडान गरिएको छ, जसले सम्पूर्ण क्षेत्रलाई राम्रो प्रकाश र सुरक्षा प्रदान गर्नेछ।

    विगतको वर्षको परम्परा अनुसार, यस वर्ष पनि दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य शोभायात्रा उद्घाटन गरिने योजना छ। नगर प्रमुख यादवका अनुसार मेलाको तयारीका ८० प्रतिशत कार्य सम्पन्न भइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑