• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज भन्सारको राजस्व लक्ष्य २७ अर्बले घट्यो

  • वीरगंज संजाल
  • ५ भाद्र २०८१, बुधबार ११:२३
  • १३२९

    वीरगञ्ज। पछिल्ला दुई आर्थिक वर्षमा राजस्व सङ्कलनमा लक्ष्य पूरा गर्न नसकेपछि वीरगञ्ज भन्सार कार्यालयको लागि राजस्व सङ्कलनको लक्ष्य घटाइएको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०८१/८२ का लागि वीरगञ्ज भन्सारको लक्ष्य करिब २७ अर्बले घटाएर रु दुई खर्ब १८ अर्बमा झारेको छ।

    आर्थिक वर्ष २०८०/८१ मा भन्सार कार्यालयलाई रु दुई खर्ब ४५ अर्ब ८८ करोड राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो, तर कार्यालयले मात्र रु एक खर्ब ५७ अर्ब ४० करोडको राजस्व सङ्कलन गर्न सक्यो। यसअघि, २०७९/८० मा पनि रु दुई खर्ब ६० अर्बको लक्ष्य राखिएकोमा ६० प्रतिशत मात्र अर्थात् रु एक खर्ब ५७ अर्ब सङ्कलन भयो।

    नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य सुबोधकुमार गुप्ताले विभागले आवश्यकता भन्दा बढी महत्वाकाङ्क्षी लक्ष्य राखेकाले राजस्व सङ्कलनमा असफलता भएको टिप्पणी गर्नुभयो। “आयात घट्दो अवस्थामा यथार्थपरक लक्ष्य नबनाउँदा लक्ष्य पूरा गर्न नसकिने स्थिति आएको छ,” उहाँले बताउनुभयो।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको पुष्टि गर्दै विभागले चालु आवको लक्ष्य घटाएको जानकारी दिनुभयो। “विगतका वर्षहरूमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएकाले यो वर्ष विभागले सावधानीपूर्वक लक्ष्य निर्धारण गरेको देखिन्छ,” उहाँले भन्नुभयो।

    विगतको सफलताका उदाहरणहरू हेर्दा, आव २०७८/७९ मा वीरगञ्ज भन्सारले रु दुई खर्ब ३ अर्बको लक्ष्य राखिएकोमा १०० प्रतिशतभन्दा बढी अर्थात् रु दुई खर्ब ४ अर्ब राजस्व सङ्कलन गर्न सफल भएको थियो। यस आधारमा, चालु आवमा पनि कार्यालयले थप प्रयास गर्ने र लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न लागि पर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑