• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रादेशिक अस्पताल लहानका मेसु डा. सिँहले आफ्नै श्रीमतिलाई गरे सिफारिस, मन्त्री एक्सनमा

  • वीरगंज संजाल
  • ४ भाद्र २०८१, मंगलवार ०९:४४
  • ८६५

    वीरगंज । सिरहाको लहानस्थित रहेको प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुनिल प्रसाद कुशवाहाले आफ्नै श्रीमतिलाई सिफारिस गरेपछि स्पष्टिकरण सोधिएको छ ।
    सिरहाको लहानमा रहेको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल मेसु डा. कुशवाहाले फार्मेसी पढ्न आफ्नो पत्नीको एकल नाम सिफारिस गरेपछि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिँहले २४ घण्टामा स्पष्टीकरण पेश गर्न कडा निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशको पत्र संख्या २०८१/८२ को च. नं. २१३ मा उल्लेख भए अनुसार मन्त्रालयको ध्यानाकर्षण भएकोले सत्री तथ्य के कसो भएको हो रु र सोको स्पष्ट जानकारी सहित पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र राम कुमार शारडा उमा प्रसाद मुरारका अस्पताल प्रादेशिक अस्पताल, लहानका मेसु डाक्टर कुशवाहालाई स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

    प्रसुती तथा महिला रोग विशेषज्ञ (एमडी) गरेकी आफ्नै पत्नी सुशिला सिंह लाई मेसुले छात्रवृत्तिमा फार्मेसी पढ्न सिफारिस गरेको कुरा बाहिरिएपछि मन्त्रालयले एक्सन लिएको हो ।

    लहान प्राविधिक शिक्षालय, तथा राम कुमार शारडा उमा प्रसाद मुरारका अस्पताल प्रादेशिक अस्पताल, लहान, सिरहा बीच मिति २०८०/११/२२ मा भएको प्रयोगात्मक अभ्यास सम्बन्धी सम्झौता अनुसार डिप्लोमा प्रमाणपत्र फार्मेसी, सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी अध्ययनको लागि अस्पताल परिवारको लागी १र१ सीटको व्यवस्था गरिएको सम्झौतामा उल्लेख थियो ।

    मेसु डाक्टर कुशवाहाको संयोजकत्वमा रहेको समितिले मिति २०८१/०४/०९ गतेको प्रस्ताव नं.६ मा निर्णय भए बमोजिम मेसु पत्नी डा. सुशिला सिंहको एकल नाम सिफारिस गरेपछि चौतर्फी विरोध भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑