• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर

  • वीरगंज संजाल
  • ३२ श्रावण २०८१, शुक्रबार १७:०९
  • ८२९

    वीरगञ्ज । वीरगञ्जको पानीटंकीस्थित लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । स्माईल डेन्टल केयर एण्ड पोलि क्लिनिकको समन्वयमा प्रिस्कुलले शिविरको आयोजना गरेको हो ।

    विद्यार्थीहरुलाई सानैदेखि दाँतको हेरचाह गर्न सिकाउनका लागि स्कुलले दन्त शिविरको आयोजना गरेको स्कुलका प्रिन्सीपल बिजय कुमार बलले बताए । उनकाअनुसार शिविरमा चेकजाँच गर्ने चिकित्सकको परामर्श र सुझावअनुसार बालबालिकाले दाँतको हेरचाह गर्ने बानीको बिकास गर्छन् । शिविरमा चेकजाँच गराएका विद्यार्थी, शिक्षक र अभिभावकले क्लिनिकमा चेकजाँच गराउँदा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनीकले २५ प्रतिशत छुट दिने पनि उनले जानकारी दिए ।

    प्रिन्सीप लबलकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक डा. आमिर आलम, डा. निकिता ठाकुर र डा. भावना कुमारी झाले चेकजाँच गरेका थिए । विद्यार्थीको चेकजाँच गर्दा अभिभावकलाई पनि सँगै राखेर दाँतको हेरचाह कसरी गर्ने भन्ने बारेमा पनि सिकाइएको डा. आमिर आलमले बताए ।

    पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई व्यक्तिगत सरसफाईका बारेमा जानकारी गराउँदा यसले विद्यार्थीको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो सघाउ पुग्ने उनको विश्वास छ । अरु सबै कुराको चेकजाँच गराएपनि दाँचको परीक्षा नदुख्दा सम्म नगराउने प्रवृतिको अन्त्य गर्नुपर्नेमा डा. आलमले जोड दिए ।

    सानो उमेरमा बालबालिकाले धेरै गुलियो खानेकुरा खाने भएकाले सानैदेखि दाँतको सुरक्षाका बारेमा सचेत हुनुपर्ने डा. निकिता ठाकुरले बताइन् । बच्चाको दाँचको सुरक्षाका लागि अभिभावकले लापरवाही गर्न नहुने उनले सुझाव दिइन् । स्कुलमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, शिक्षिका, अभिभावक एवम् स्थानीय गरी करिब दुई सय जनाको चेकजाँच गरिएको स्कुलका लेखा प्रमुख दिपु वर्णवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑