• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढमा बालिका सामुहिक बलात्कार: दुई आरोपी पक्राउ, विद्यालयले अभिभावकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह

  • वीरगंज संजाल
  • ३१ श्रावण २०८१, बिहीबार १४:०१
  • १५०१

    बारा | बाराको निजगढमा १३ वर्षीया बालिका सामुहिक बलात्कारको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति निजगढ नगरपालिका–४ का ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ का २७ वर्षीय दिनेश चौलागाईं हुन्।

    पीडित बालिका मंगलबार दिउँसो गृहकार्यको काँपी लिन घर फर्किंदै गर्दा जबरजस्ती करणीको सिकार भएकी थिइन्। बालिकाले प्रहरीलाई दिएको बयान अनुसार, मोटरसाइकलमा आएका दुईजना व्यक्तिले पहिला केही पैसा र मिठाई दिएर आफूलाई फकाएका थिए र त्यसपछि बलात्कार गरेका थिए।

    घटनाको जानकारी पाएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेका आरोपीमध्ये सन्जोग खतिवडालाई मंगलबार राति ११ बजे उनको साथीको घरबाट र दिनेश चौलागाईंलाई घर नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। खतिवडा केही समयअघि लागुऔषध मुद्दामा जेल सजाय काटेर छुटेका थिए।

    पीडित बालिकाको निजगढस्थित सामुदायिक अस्पतालमा प्रारम्भिक शारीरिक परीक्षण गरिएको र बलात्कार पुष्टि भएपछि थप परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

    घटनाको गम्भीरतालाई ध्यानमा राख्दै, निजगढको सामुदायिक विद्यालयले बुधबार एक सूचना जारी गर्दै अभिभावकहरूलाई आफ्ना नानीबाबुहरूलाई बिहान १० बजेभित्र विद्यालयमा सुरक्षित रूपमा प्रवेश गराउन आग्रह गरेको छ। साथै, कक्षा सञ्चालन भइरहेको समयमा विद्यालयको गेट बन्द रहने र नर्सरी, एलकेजी, युकेजी कक्षाका विद्यार्थीहरूलाई ३:२० देखि ३:३० बजेसम्ममा लिन आउन अनुरोध गरिएको छ।

    घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलाएको छ। एक स्थानीय शिक्षिका भन्छिन्, “बालिका सुरक्षित छन् भनेर कसरी विश्वास गर्ने? यो नगरलाई कसरी सुरक्षित बनाउने?” उनले बालिकाहरूको सुरक्षाको सवालमा थप कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑